Skip to content
Nepal Government Logo
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान
  • नेपाली
  • English
  • गृह पृष्ठ
  • हाम्राे बारे
    • परिचय
    • नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको इतिहास
    • नेपाली कलाको इतिहास
    • प्राज्ञपरिषद
    • प्राज्ञसभा
    • प्राज्ञपरिषद् || २०७९ फागुन ४– २०८३ बैशाख १९
    • प्राज्ञसभा || २०७९ फागुन ४– २०८३ बैशाख १९
    • प्राज्ञपरिषद् ।। बि.सं. २०७५-२०७९
    • प्राज्ञसभा ।। बि.सं. २०७५-२०७९
    • प्राज्ञपरिषद् ।। बि.सं. २०७१-२०७५
    • प्राज्ञसभा ।। बि.सं. २०७१-२०७५
    • प्राज्ञपरिषद् तथा प्राज्ञसभा बि.सं २०६७-२०७०
  • विभागहरू
    • परम्परागत चित्रकला विभाग
    • समसामयिक चित्रकला विभाग
    • मूर्तिकला विभाग
    • वास्तुकला तथा लोककला विभाग
    • शिल्प–हस्तकला विभाग
    • बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग
    • अनुसन्धान,अभिलेख तथा प्रकाशन विभाग
    • कला प्रवर्धन विभाग
    • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय समिति
    • समन्वय समिति
  • गतिविधिहरू
  • सङ्ग्रहालय
  • प्रकाशनहरू
  • मिडिया
    • सूचनाहरू
    • ऐन, नियम, नियमावली, कार्यविधि तथा कागजातहरू
    • मिडिया कभरेज
  • संरचनाहरू
    • अरनिको प्रदर्शनी कक्ष
    • भाजुमान सभा कक्ष
    • चन्द्रसिंह मास्के प्रदर्शनी कक्ष
    • लैनसिंह बाङ्देल प्रदर्शनी कक्ष
    • तेजबहादुर चित्रकार कक्ष
    • राजमान कार्यशाला
    • प्रिन्ट मेकिङ कक्ष
    • पुस्तकालय
  • सम्पर्क
  • अभिलेख
    • राष्ट्रिय ललितकला प्रदर्शनी – २०७९

Home »
  • कैलालीमा एकदिने चित्रकला कार्यशाला सम्पन्न

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान समसामयिक चित्रकला विभागको आयोजना र अंशी आर्ट ग्यालरी टिकापुर, कैलालीको संयोजनमा बिहीबार (भदौ २१ गते) सुदूरपश्चिम .. Read more

    • कोशी प्रदेश समन्वय समितिको आयोजनामा कोशी प्रदेशका कलाकारसँग छलफल

      नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान, कोशी प्रदेश समन्वय समितिले काठमाडौंमा रहेका कोशी प्रदेशका कलाकारसँग कलाका विविध विषयमा सोमबार (भदौ १८ गते) .. Read more

      • कैलालीमा ‘थारु लोकचित्रकला तथा मूर्तिकला प्रशिक्षण कार्यशाला’ सुरु

        नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र जानकी गाउँपालिकाको संयुक्त आयोजनामा सोमबार (भदौ १८ गते) बाट दुर्गौली, कैलालीमा ‘थारु लोकचित्रकला तथा मूर्तिकला .. Read more

        • कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा कर्णाली प्रदेशका कलाकारसँग छलफल

          नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान,कर्णाली प्रदेश समन्वय समितिले कर्णाली प्रदेशबाट काठमाडौं उपत्यकामा रहेर कलाकर्म गरिरहनुभएका कलाकारसँग शुक्रबार (भदौ १५ गते) छलफल .. Read more

          • लुम्बिनी प्रदेश समन्वय समितिको अग्रसरतामा लुम्बिनी प्रदेशका कलाकारसँग छलफल

            नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, लुम्बिनी प्रदेश समन्वय समितिको अग्रसरतामा लुम्बिनी प्रदेशबाट काठमाडौं उपत्यकामा बसेर कलाकर्म गर्ने कलाकारसँग शुक्रबार (भदौ १५ गते) .. Read more

            • मधेस प्रदेश समन्वय समितिको आयोजनामा मधेस प्रदेशका कलाकारसँग छलफल

              नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मधेस प्रदेश समन्वय समितिको अग्रसरतामा मधेस प्रदेशका कलाकारसँग छलफल भएको छ । शुक्रबार (भदौ १५ गते) भएको .. Read more

              • गण्डकी प्रदेश समन्वय समितिको आयोजनामा गण्डकी प्रदेशका कलाकारसँग छलफल

                नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रदेश समन्वय समितिले गण्डकी प्रदेशका कलाकारसँग विविध विषयमा शुक्रबार (भदौ १५ गते) छलफल गरेको छ .. Read more

                • सुदूरपश्चिम प्रदेश समन्वय समितिको आयोजनामा कलाकारको भेला सम्पन्न

                  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सुदूरपश्चिम प्रदेश समन्वय समितिको आयोजनामा शुक्रबार (भदौ १५ गते) सुदूरपश्चिम प्रदेशबाट काठमाडौं उपत्यकामा रहेर कलाकर्म गरिरहनुभएका कलाकारको .. Read more

                  • ‘नेपाली ललितकला क्षेत्रमा संघसस्था तथा ग्यालरीहरुले खेलेको भुमिका तथा चुनौती’ विषयक अन्तरक्रिया सम्पन्न

                    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान समसामयिक चित्रकला विभागको आयोजनामा ‘नेपाली ललितकला क्षेत्रमा संघसस्था तथा ग्यालरीहरुले खेलेको भुमिका तथा चुनौती’ विषयक अन्तरक्रिया .. Read more

                    • एक दिवसीय प्राज्ञिक लेखन कार्यशाला सम्पन्न

                      नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा शनिबार (भदौ ९ गते) एक दिवसीय प्राज्ञिक लेखन कार्यशाला सम्पन्न भएको छ । प्रा.डा. दयाराम .. Read more

                      • नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठानमा Design Studio V Exhibition

                        नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान र Institute of Engineering (IOE) को वास्तुकला विभागको संयुक्त आयोजनामा Design Studio V Exhibition बिहीबारबाट सुरु .. Read more

                        • सुनापति थाङ्का हब सम्भाव्यता अध्ययन टोली र सरोकारीबीच छलफल

                          नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा बागमती प्रदेशको रामेछापस्थित सुनापति गाउँपालिकाबीच थाङ्का हब बनाउने विषयमा गठित सम्भाव्यता अध्ययन टोलीले सरोकारीसँग प्रतिष्ठान परिसरमा .. Read more

                          • गढवा गाउँपालिकालाई सेरामिक्स हब बनाउने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

                            नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गढवा गाउँपालिकाको संयुक्त आयोजनामा बुधबार (भदौ ६ गते) पालिकालाई सेरामिक्स हब बनाउने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न .. Read more

                            • बर्दघाट प्रज्ञा प्रतिष्ठानसँग ललितकला विषयक गोष्ठीका लागि सहकार्य गरिने

                              नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीस्थित बर्दघाट प्रज्ञा प्रतिष्ठानसँग असोज महिनामा गरिने ललितकला विषयक गोष्ठीका लागि सहकार्य गर्ने .. Read more

                              • सेरामिक्स हब सम्भाव्यता अध्ययन टोली र गढवा गा.पा. प्रतिनिधिबिच छलफल

                                नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गढवा गाउँपालिकाबीच सेरामिक्स हबका सम्बन्धमा मंगलबार (भाद्र ५ गते) छलफल भएको छ । संभाव्यता अध्ययन .. Read more

                                • सेरामिक्स हबका सम्बन्धमा अध्ययन गर्न सम्भाव्यता टोली गढवा गा.पा.को गाउँ/गाउँमा

                                  लुम्बिनी प्रदेशको दाङस्थित गढवा गाउँपालिकालाई सेरामिक्स कलाको हब बनाउने तथा ललितकला क्षेत्रको पहुँचलाई विस्तार गर्ने उद्देश्य अनुसार असार ३१ गते .. Read more

                                  • सिर्जनावृत्तिका लागि थप २ जना कलाकारसँग सम्झौता

                                    ‘राष्ट्रिय ललितकला पुरस्कार –२०८०’ प्राप्त गर्नुहुने सातजना कलाकारहरुलाई कला सिर्जनाका निमित्त प्रेरित गराउने उद्देश्य अनुरुप आठमहिने कला सिर्जना गर्ने/गराउने अभियान .. Read more

                                    • सिर्जनावृत्तिका लागि ३ जना कलाकारसँग सम्झौता

                                      ‘राष्ट्रिय ललितकला पुरस्कार –२०८०’ प्राप्त गर्नुहुने सातजना कलाकारहरुलाई कला सिर्जनाका निमित्त प्रेरित गराउने उद्देश्यअनुरुप आठमहिने कला सिर्जना गर्ने/गराउने अभियान अर्थात् .. Read more

                                      • ‘प्राज्ञिक लेखन तथा कला’ विषयक गोष्ठी सम्पन्न

                                        नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार ‘प्राज्ञिक लेखन तथा कला’ विषयक गोष्ठी सम्पन्न भएको छ । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको अध्यक्षतामा .. Read more

                                        • नेपालका प्रज्ञा प्रतिष्ठानहरुबीचको अन्तक्र्रिया

                                          गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा साउन १३ गते कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज .. Read more

                                          • समाचार लेखन, प्रसारण तथा समीक्षा लेखन प्रतियोगितामा उत्कृष्टहरु पुरस्कृत

                                            नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का बारेमा समाचार लेखन, प्रसारण तथा समीक्षा लेखन प्रतियोगितामा उत्कृष्टहरुलाई बुधबार .. Read more

                                            • मूर्तिकार मञ्जुल मितेरीसँग ललितकला संवाद

                                              नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, मूर्तिकला विभागको आयोजनामा मूर्तिकार 'मञ्जुल मितेरीसँग ललितकला संवाद' कार्यक्रम बिहीबार (२०८० साउन ४ गते) सम्पन्न भएको छ .. Read more

                                              • ‘पौभा–थाङ्का सम्बन्धी अन्तरक्रिया तथा कार्यपत्र प्रस्तुति’ कार्यक्रम सम्पन्न

                                                  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परम्परागत चित्रकला विभागको आयोजनामा शुक्रबार ‘पौभा–थाङ्का सम्बन्धी अन्तरक्रिया तथा कार्यपत्र प्रस्तुति’ कार्यक्रम सम्पन्न भएको छ । .. Read more

                                                • ‘चितवन/नवलपरासी क्षेत्रमा चित्रकला तथा मूर्तिकलाको सम्भावना र चुनौती विषयक अन्तरक्रियात्मक गोष्ठी एवम् प्रयोगात्मक प्रदर्शनी’ सम्पन्न

                                                  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘चितवन/नवलपरासी क्षेत्रमा चित्रकला तथा मूर्तिकलाको सम्भावना र चुनौती विषयक अन्तरक्रियात्मक गोष्ठी एवम् प्रयोगात्मक प्रदर्शनी’ चितवनको भरतपुरमा .. Read more

                                                  • ‘दुई दिने कार्टुन कला कार्यशाला’ सम्पन्न

                                                    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कार्टुनिष्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा बुधबारबाट सुरु भएको ‘दुई दिने कार्टुन कला कार्यशाला’बिहीबार सम्पन्न भएको .. Read more

                                                    • ‘दुई दिने कार्टुन कला कार्यशाला’ सुरु

                                                      नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कार्टुनिष्ट क्लब अफ नेपालको संयुक्त आयोजनमा भएको छ । कार्यशालाको उद्घाटन प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले गर्नुभयो .. Read more

                                                      • ‘तीन दिने लोक चित्र एवम् मूर्तिकला प्रशिक्षण तथा गोष्ठी’ सम्पन्न

                                                        नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, लोककला तथा मूर्तिकला विभागको आयोजना र जासु कला केन्द्र बाँसगढी र बाँसगढी नगरपालिकाको को सहयोगमा भएको ‘तीन .. Read more

                                                      पोस्टहरूकाे नेभिगेसन

                                                      पुराना पोस्टहरू
                                                      नयाँ पोस्टहरू

सम्पर्क

सीता भवन, नक्साल,
काठमाडौँ, नेपाल।
+९७७ १ ४५ ११ ६४५
+९७७ १ ४५ २१ २०६
+९७७ १ ४५ ११ ७२९
+९७७ १ ४५ ३० २५१
[email protected]
कार्यालय समयः
माघ १६–कार्तिक १५ गतेसम्म
बिहान ९ देखि ५ बजेसम्म
(शनिबार र आइतबार बिदा)
कार्तिक १६–माघ १५ गते सम्म
बिहान ९ देखि ४ बजे सम्म
(शनिबार र आइतबार बिदा)

विभागहरू

  • परम्परागत चित्रकला विभाग
  • समसामयिक चित्रकला विभाग
  • मूर्तिकला विभाग
  • वास्तुकला तथा लोककला विभाग
  • शिल्प–हस्तकला विभाग
  • बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग
  • अनुसन्धान,अभिलेख तथा प्रकाशन विभाग
  • कला प्रवर्धन विभाग
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय समिति

सूचनाहरू

नाफा स्टुडियो फेलोसिप (NAFA STUDIO FELLOWSHIP) २०८३ को सूचना!

National Fundraising Art Exhibition Open Call

आ.व. २०८३/८४ को सूची दर्तासम्बन्धी सूचना !

सम्बन्धित लिङ्कहरू

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • नेपाल प्रज्ञा-प्रतिष्ठान
  • नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान

ऐन, नियम, नियमावली, कार्यविधि तथा कागजातहरू

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नियमावली–२०७६

ललितकला अवधारणा

प्रादेशिक ललितकला प्रदर्शनी कार्यविधि–२०८० (परिमार्जित)

राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि–२०८०

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नियमावली–२०७६

पुरस्कृत कलाकारहरूको नामावली

नागरिक बडापत्र

Developed by : Prosys Solution - © 2026 नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान All Rights Reserved.