Department of Painting


मुहारचित्र एवम् पुस्तक विमोचन कार्यक्रम

मुहारचित्र एवम् पुस्तक विमोचन समारोह नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान चित्रकला विभागको आयोजनामा आयोजित मुहार चित्र प्रर्दशनी तथा Nepali Abstract Panting A development Analysis नाम पुस्तक विमोचन समारोह मननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले एक भव्य समारोह विच यही २०७७ चैत्र २९ गते प्रतिष्ठानको भाजुमान सभाकक्ष हलमा समुद्घाटन गर्नु भयो । उक्त कार्यक्रममा बोल्दै  Read more …


प्रिन्ट मेकिङ कार्यशाला

प्रिन्ट मेकिङ कार्यशालाको समापन ः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग र प्रिन्ट मेकिङ नेपालको संयुक्त आयोजनामा १० दिन देखि संचालनमा रहेको प्रिन्ट मेकिङ कार्यशालाको आज समापन भएको छ । कार्यशालाको समापन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले गर्नु भएको छ । कार्यक्रममा कुलपतिको साथै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव विपिन घिमिरे, प्राज्ञ सुषमा राजभण्डारी, प्राज्ञ बुद्धि  Read more …


प्रिन्ट मेकिङ्ग कला कार्यशाला

प्रिन्ट मेकिङ्ग कला कार्यशाला नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग र प्रिन्टमेकिङ्ग नेपालको संयुक्त आयोजनामा प्रिन्टमेकिङ्ग कलाकार्यशाला २०७६ पौष २ गते देखि ८ गते सम्म हुनेछ। कार्यशालाको उद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले गर्नुभएको छ। प्रिन्टमेकिङ्ग नेपालका अध्यक्ष उमाशंकर शाहले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभागलाई अझ सयोग र सद्भाग राख्न आग्रह गर्नुभयो। विश्वकलाको ईतिहास हेर्ने हो  Read more …


“पर्यटन र कला सृजना” गोष्ठि र टिस्टुङ–बज्रबाराही स्थलगत चित्र सिर्जना सम्पन्न

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागले भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिका–६ स्थित टिस्टुङ सरस्वती बजारमा टिस्टुङ–बज्रबाराही केन्द्रित स्थलगत चित्र सिर्जना कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा स्थानीय पालुङ, चित्लाङ भेग तथा त्यस आसपास क्षेत्रका प्राचीन सम्पदा, पर्यटकीय गन्तव्य तथा स्थानीय बस्ती’bout चित्रकला सिर्जना यही मंसिर २३ गते सम्म गरिएको  Read more …


चित्रकला कार्यशाला र गोष्ठी

इष्ट इन्डिया कम्पनीका फौजलाई बि० सं० १८२४ असोज १५ गते सिन्धुलीगढीमा गोर्खालीले परास्त गरेको दिनको सम्झनामा नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठान, चित्रकला विभागले सिन्धुलीगढीमा आयोजित सिन्धुलीगढी कला शिविर अन्तर्गतको चित्रकला कार्यशाला र गोष्ठी सुरू भएको छ । उद्घाटनको क्रममा प्रदेश सभा सदस्य माननीय बिनोद कुमार खड्काले क्यान्भासमा चित्र बनाएर शिविरको उद्घाटन गर्नुभयो र क्रमसँगै ने।क।पा। का केन्दिय  Read more …


मधेशमा कलाकारहरुको जमघट

मधेशमा कलाकारहरुको जमघट काठमाण्डौमा बसेर चित्रकारिता मै रमाई रहेका करिव दुई दर्जन कलाकारको टोली विरगन्ज आइपुगेको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग र उडान विङ्गस अफ आर्ट विरगन्जको आयोनजामा वीरगन्ज कला महोत्सव २०७५ शनिवार देखि वीरगन्जमा शुरु भएको छ ।  वीरगन्जको माइस्थानमा अवस्थित गहवा माइ मन्दिर परिसरमा सन्चालन भएको सामुहिक चित्रकला कार्यशालाको पहिलो दिन  Read more …


नेपाल समसामयिक चित्रकला विकास तथा प्रवद्र्धन गोष्ठि तथा अन्र्तक्रिया कार्यक्रम

चित्रकला विभागद्वारा नेपाल समसामयिक चित्रकला विकास तथा प्रवद्र्धन गोष्ठि तथा अन्र्तक्रिया कार्यक्रम मिति २०७५ माघ २१ गते काठमाडौ. बबरमहलस्थित साप फल्चामा सम्पन्न भयो । उक्त कार्यक्रममा ३ जनाले कार्यपत्र प्रस्तुत गर्नु भयो । मुकेश मल्ल, डा. याम प्रसाद शर्मा, गणेश जी.सी । उक्त कार्यपत्र माथि एक्काराम सिं, डा. जुनु बासुकला, तिर्थ निरौलाले टिप्पणी गर्नु भयो  Read more …



कला कार्यशाला तथा कलाप्रदर्शनी २०७४

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागद्वारा कला कार्यशाला तथा कलाप्रदर्शनी २०७४ पोखरामा सम्पन्न गरेको छ । तनहुँ, लमजुङ, गोरखा, पर्वत, स्याङजा, बागलुङ, म्याग्दी र कास्की तीस कलाकार सम्मेलित कला कार्यशालाको समुदघाटन २०७४ जेष्ठ १३ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले गर्दै कलामा नयाँ पक्षका अवधारणालाई दृष्टि दिँदै कलाका लागि अझै काम गर्न बाँकी  Read more …


Dharan Art Workshop – 2071

Dharan Art Workshop – 2071 organised by department of Painting, Nepal Academy of Fine Arts from 19 – 21 March 2015 at B.P. Koirala Health and Sciences Academy, Gopa Camp, Dharan.


क्षेत्रीय कला कार्यशाला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागद्वारा २०७१/१०/२४ र २५ गते धम्पुस, कास्कीमा आयोजित अन्तर्राष्ट्रिय कलाकारहरको सहभागीतामा क्षत्रीय कला कार्यशाला तथा २६ गते पोखरामा आयोजित गोष्ठिका केहि झलकहरु । उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति, श्री रागिनी उपाध्यायज्यूको विशेष सम्मान कार्यक्रम पनि रहेको थियो ।


Regional Art workshop – 2071

Regional Art workshop organized by Painting Department, Nepal Academy of Fine Arts on 2071 Magh 24 and 25 at Dhampus. And NAFA Talk program on 26th Magh at Pokhara.  Ms. Ragini Upadhayaya, chancellor of Nepal Academy of Fine Arts was specially awarded at that program.