Department of Folk Art


गढवामा लोककला कार्यशाला, अन्तरक्रिया तथा प्रदर्शनी–२०७५ सम्पन्न

नेपाली लोककलाको संरक्षण, संवद्घन, उन्नयन र विकासका लागी गढवामा प्रतिष्ठानको लोककला विभागद्वारा आयोजना भएको लोककला कार्यशाला, अन्तरक्रिया तथा प्रदर्शनी–२०७५ सम्पन्न गरेको छ ।


प्रदेश नं २ सप्तरीमा लोककला कार्यशाला, विचार विमर्श, अन्र्तक्रिया तथा लोककला प्रदर्शनी

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, लोक कला विभागले प्रदेश नं २ सप्तरीमा लोककला कार्यशाला, विचार विमर्श, अन्र्तक्रिया तथा लोककला प्रदर्शनी मिति २०७५ माघ २२ दखि २६ गतेसम्म आयोजना गरिएको थियो । उक्त कला कार्यशालामा १५ वर्षदेखि ७५ वर्ष उमेर समुहका २० जना कलाकारहरुको सहभागीता रहेको थियो । लोपोन्मुख सिमान्तकृत लोककलाको उत्थानको लागि आयोजना गरिएको उक्त कार्यक्रम सफलता  Read more …


प्रिन्टमा लोककला तीन दिने प्रशिक्षण,कार्यशाला तथा प्रदर्शनी –२०७४’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लोककला विभागद्धारा आयोजित ‘प्रिन्टमा लोककला तीन दिने प्रशिक्षण, कार्यशाला तथा प्रदर्शनी–२०७४’ कार्यक्रम प्रतिष्ठानको परिसर नक्सालमा २०७४ जेष्ठ २९ गते सोमबारबाट नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा सुरु भएको छ ।  लोककलालाई प्रिन्टको माध्यममा विकास गरी यसको दायरालाई फराकिलो र समृद्ध बनाउने उद्देश्यका साथ यो कार्यशाला, प्रशिक्षण तथा प्रदर्शनीको आयोजना गरिएको हो । हुनत्  Read more …


मिथिला लोककला प्रदर्शनी

काठमाडौं, १२ जेठ –नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लोककला विभागको आयोजनामा करिब तीन दर्जन कलाकारका मिथिला लोककलाको शुक्रबारदेखि प्रदर्शनी मिथिला येँ आर्ट ग्यालरीमा गरिएको छ । पाँचदिने ‘लोककला प्रदर्शनी तथा संगोष्ठी २०७४’ मा धनुषाको जनकपुर र सिरहाको लहानमा विभागले २०७२÷०७३ सालमा गरेको कार्यशालामा तयार पारिएका कला प्रदर्शनीमा राखिएको लोककला विभागका प्रमुख एससी सुमनले बताए । सुमनले  Read more …



Abadhi Painting Training

Nepal Academy of Fine Arts, Folk Art department has organised Abadhi lok kala (folk art) one week long training at Taulihawa from 17 March 2015.