नेपाली लोककलाको संरक्षण, संवद्घन, उन्नयन र विकासका लागी गढवामा प्रतिष्ठानको लोककला विभागद्वारा आयोजना भएको लोककला कार्यशाला, अन्तरक्रिया तथा प्रदर्शनी–२०७५ सम्पन्न गरेको छ ।