सुदूरपश्चिम ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ बिहीबार (२०८० फागुन २४ गते ) सम्पन्न भएको छ । फागुन २० गतेदेखि सुरु भएको यस प्रदर्शनी प्रदेशमा पहिलोपटक गरिएको हो ।