Department of Traditional Art


नेपाली परम्परागत थाङ्का÷पौभा चित्रकला शिल्प विषयक अन्तरक्रिया, गोष्ठी

परम्परागत शिल्पकला विभागद्वारा पोखरामा आयोजना गरिएको नेपाली परम्परागत थाङ्का÷पौभा चित्रकला शिल्प विषयक अन्तरक्रिया, गोष्ठीका केही झलकहरु ।



तीन दिने थाङ्का÷पौभा शिल्पकला प्रशिक्षण कार्यशाला–२०७५

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, परम्परागत शिल्पकला विभागद्वारा गण्डकी प्रदेश, कास्की जिल्लाको धम्पुसमा आयोजना गरेको “तीन दिने थाङ्का÷पौभा शिल्पकला प्रशिक्षण कार्यशाला–२०७५” कार्यक्रमको मिति २०७५ साल चत्रै ३ गते आइतबार, प्रमुख अतिथि अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति धम्पुसका अध्यक्ष श्री दल बाहादुर गुरुङज्यूको आतिथ्यमा समापन गरियो । कार्यक्रमको उद्घाटन मिति २०७५ साल चत्रै १ गते शुक्रबार, प्रमुख अतिथि  Read more …


“नेपाली परम्परागत पौभा÷थाङ्का चित्रकलामा शिल्पको वर्तमान चुनौती” विषयक कार्यपत्र प्रस्तुति, वैचारिक गोष्ठी

“नेपाली परम्परागत पौभा÷थाङ्का चित्रकलामा शिल्पको वर्तमान चुनौती” विषयक कार्यपत्र प्रस्तुति, वैचारिक गोष्ठी २०७५ फागुन १० गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्यज्यूको प्रमुख अतिथ्यितामा एक भव्य समारोहका बिच परम्परागत शिल्पकला विभागद्वारा आयोजना गरिएको “नेपाली परम्परागत पौभा÷थाङ्का चित्रकलामा शिल्पको वर्तमान चुनौती” विषयक कार्यपत्र प्रस्तुति, वैचारिक गोष्ठी सम्पन्न भयो । कार्यक्रमको सभापतित्व परम्परागत शिल्पकला विभाग प्रमुख  Read more …


राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसरमा पुरस्कार अर्पण समारोह

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, परम्परागत तथा शिल्पकला विभागद्वारा आयोजित राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसरमा पुरस्कार अर्पण समारोहको उद्घाटन २०७४ जेठ ६ गते शनिबार प्रमुख अतिथि माननीय खानेपानी तथा सरसफाई मन्त्री एवं पूर्व संस्कृतिमन्त्री जीवनबहादुर शाहीले गर्नुभयो । उपत्यका तथा मोफसलमा रही परम्परागत कलामा अनवरत रुपमा साधनारत कलाकारहरुको योगदानको कदर गर्दै ४ जना वरिष्ठ कलाकारहरु  Read more …



परम्परागत चित्रकला प्रदर्शनी कार्यक्रमको समापन समारोह

मिति २०७१/१०/२४ गते,  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, परम्परागत एवं शिल्पकला विभागद्वारा अरनिको स्मृति दिवसको उपलक्ष्यमा आयोजित अरनिकोसँग सम्बन्धित फोटो प्रदर्शनी, परम्परागत चित्रकला प्रदर्शनी तथा परम्परागत कलाकार सम्मान कार्यक्रमको समापन समारोह |



राष्ट्रिय विभूति अरनिको स्मृति दिवस

राष्ट्रिय विभूति अरनिको स्मृति दिवसको अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परम्परागत चित्रकला तथा शिल्पकला विभागको आयोजनामा सम्पन्न भएको परम्परागत चित्रकला एवं अरनिकोसंग सम्बन्धी फोटो प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रमका केही झलकहरु |


Memorial day of National Luminary Araniko

Opening of Traditional Painting and photo exhibition related to national luminary Araniko and award distribution on the occasion of the memorial day of national luminary Araniko organized by Nepal Academy of Fine Arts, Department of Traditional  Painting and Silpakala Department.