Department of Creative and Alternative Arts


वास्तुकला प्रवद्र्धनात्मक सामुहिक चित्रकला प्रदर्शनी

२०७६ साल कार्तिक २२ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सृजनात्मक विभागद्वारा आयोजित वास्तुकला प्रवद्र्धनात्मक सामुहिक चित्रकला प्रदर्शनी २०७६ समुद्घाटन प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्यज्यूको प्रमुख आतिथ्यता र प्रतिष्ठानका वास्तुकला तथा अन्य सृजनात्मक विभाग प्रमुख श्री रमेशनाथ खनालज्यूको सभापतित्वमा भयो । समुद्घाटन समारोह भएलगत्तै प्रमुख अतिथिज्यूबाट प्रदर्शनीको क्याटलगको विमोचन समेत गर्नुभएको थियो ।


सिर्जनात्मक कला महोत्सव २०७५ सम्पन्न

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मककला विभागद्वारा आयोजना गरिएको सिर्जनात्मककला गोष्ठीको प्रमुख अतिथि कुलपति कान्छा कुमार कर्माचार्यले पानसमा दीप प्रज्वलन गरेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्साल, काठमाडौमा समुद्घाटन गर्नु भयो । उद्घानको क्रममा कुलपतिले कार्टुनकला, Installation र Performance art को एकै ठाउँमा सँगै यस किसिमको गोठी गर्दा समय र बजेट किफायती हुनुको साथै सहभागी कलाकारहरुले  Read more …


सिर्जनात्मक कला महोत्सव–२०७५

वास्तुकला तथा अन्य सृजनात्मक कला विभागद्वारा मिति २०७५ माघ २४ गते दखि २७ गते सम्म विभिन्न कार्यक्रमका साथ सिर्जनात्मक कला महोत्सव–२०७५ को आयोजना गरियो । यस अन्तर्गत माघ २४ गते भावभङ्गीमा कला कार्यशाला तथा प्रतियोगिता माघ २५ गते कार्टुनकला प्रतियोगिता र माघ २६ गते वास्तुकला प्रवद्र्धनात्मक चित्रकला कार्यशाला तथा प्रतियोगिता आयोजना गरिएको थियो । माघ  Read more …


बुटवलमा अन्तरक्रियात्मक तथा प्रयोगात्मक गोष्ठी

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मककला विभागको आयोजना र नेपाल कमर्सियल आर्टिष्ट संघ, रुपन्देहीको स्थानिय व्यवस्थापनमा २०७४ जेष्ठ १२ गतेदेखि १४ गतेसम्म बुटवलमा प्रदेश—नं.४, ५ र ६ का प्रतिनीधि कलाकारहरूसहित तीसजना प्रत्यक्ष सहभागी लगायत अन्य स्थानिय व्यक्तित्वहरूको पनि उपस्थितिमा तीनदिन सम्म अन्तरक्रियात्मक तथा प्रयोगात्मक गोष्ठी सफलतासाथ सम्पन्न भएको छ ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान,  Read more …


Performance Art Training – Workshop

Nepal Academy of Fine Arts, Architecture and other creative department has organised performance at training and workshop on 16-17 March 2015 at Academy.The event was opened by Member of Constitution Assembly, Manamohan Bhatarai and chancellor of Nepal Academy of Fine Art, Ragini Upadhayay has addressed the event. Other artists performed performance art.  


Poster Workshop – Seminar

Nepal Academy of Fine Arts, department of Architecture and Other Creative Arts and Nepal Commercial Artists Association has jointly organised poster workshop and seminar at Nepal Academy of Fine Arts, Naxal on 27-28 March 2015.


Cartoon Workshop

Nepal Academy of Fine Arts, department of Architecture and Other Creative Arts has organised cartoon workshop collaboration with Cartoonist Club of Nepal on 20-21 March 2015 at academy. Vice Chancellor of Nepal Academy of Fine Arts, Sharada Chitrakar inaugurated the workshop.


Poster Workshop Butawal

Nepal Academy of Fine Arts, department of Architecture and other Creative Arts has organised 2 days art workshop and poster competition on 7- 8 March 2015 at Butwal.