मधेशमा कलाकारहरुको जमघट काठमाण्डौमा बसेर चित्रकारिता मै रमाई रहेका करिव दुई दर्जन कलाकारको टोली विरगन्ज आइपुगेको छ । नेपाल ललितकला .. Read more
मिति २०७५ साल चैत्र ०५ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परिषरमा राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ मूल आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, परम्परागत शिल्पकला विभागद्वारा गण्डकी प्रदेश, कास्की जिल्लाको धम्पुसमा आयोजना गरेको “तीन दिने थाङ्का÷पौभा शिल्पकला प्रशिक्षण कार्यशाला–२०७५” कार्यक्रमको .. Read more
युवा विद्यार्थी मूर्तिकारहरुको रचनात्मक सीप विकास गर्दै नेपाली मूर्तिकला क्षेत्रलाई अझ समृद्ध गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभागद्धारा आयोजना .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसरमा आयोजित अरनिको प्रतिमा शिलान्यास कार्यक्रम प्रतिष्ठानको कुलपति श्री के.के कर्माचार्यज्यूको .. Read more
SEASON सामूहिक महिला चित्रकला प्रदर्शनी शुरु नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग प्रमुख सुषमा राजभण्डारीको सभापतित्वमा प्रदेश नं ३ का सभासद .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मककला विभागद्वारा आयोजना गरिएको सिर्जनात्मककला गोष्ठीको प्रमुख अतिथि कुलपति कान्छा कुमार कर्माचार्यले पानसमा दीप .. Read more
“नेपाली परम्परागत पौभा÷थाङ्का चित्रकलामा शिल्पको वर्तमान चुनौती” विषयक कार्यपत्र प्रस्तुति, वैचारिक गोष्ठी २०७५ फागुन १० गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति .. Read more
वास्तुकला तथा अन्य सृजनात्मक कला विभागद्वारा मिति २०७५ माघ २४ गते दखि २७ गते सम्म विभिन्न कार्यक्रमका साथ सिर्जनात्मक कला .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, लोक कला विभागले प्रदेश नं २ सप्तरीमा लोककला कार्यशाला, विचार विमर्श, अन्र्तक्रिया तथा लोककला प्रदर्शनी मिति २०७५ .. Read more
चित्रकला विभागद्वारा नेपाल समसामयिक चित्रकला विकास तथा प्रवद्र्धन गोष्ठि तथा अन्र्तक्रिया कार्यक्रम मिति २०७५ माघ २१ गते काठमाडौ. बबरमहलस्थित साप .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न पुस्तकहरुको विमोचन आज मिति २०७५ भाद्र २६ गते मंगलबार दिनको १२ः३० बजे सांस्कृतिक संस्थान, जमल .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा साउथ एशियन इन्टरनेशनल आर्ट क्याम्प, नेपाल –२०१८ मा सृजित कलाकृतिहरुको प्रदर्शनी तथा साउथ एशियन इन्टरनेशनल आर्ट .. Read more
प्रथम साउथ एशियन आर्ट क्याम्प २०१८ को समुद्घाटन । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आज मिति २०७५ असार २७ गते कुपण्डोल, .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला विभागको आयोजना तथा मोतीदेवी स्मृति केन्द्रको सहकार्यमा मिति २०७४ जेष्ठ २८ गते आइतबार शान्ति निकुञ्ज विद्यालय .. Read more
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल हस्तकला महासंघ एवं हस्तकला डिजाईन तथा विकास केन्द्रको संयुक्त आयोजनामा संचालित ६ दिने काष्ठकला .. Read more
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागद्वारा कला कार्यशाला तथा कलाप्रदर्शनी २०७४ पोखरामा सम्पन्न गरेको छ । तनहुँ, लमजुङ, गोरखा, पर्वत, .. Read more
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लोककला विभागद्धारा आयोजित ‘प्रिन्टमा लोककला तीन दिने प्रशिक्षण, कार्यशाला तथा प्रदर्शनी–२०७४’ कार्यक्रम प्रतिष्ठानको परिसर नक्सालमा २०७४ .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, परम्परागत तथा शिल्पकला विभागद्वारा आयोजित राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसरमा पुरस्कार अर्पण समारोहको उद्घाटन २०७४ .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला विभाग,मूर्तिकला विभाग तथा हरेकृष्ण सिरामिक्सको संयुक्त आयोजनामा मिति २०७४ जेठ ९ गते सेरामिक्स हस्तकला तथा मूर्तिकला .. Read more
काठमाडौं, १२ जेठ –नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लोककला विभागको आयोजनामा करिब तीन दर्जन कलाकारका मिथिला लोककलाको शुक्रबारदेखि प्रदर्शनी मिथिला येँ .. Read more
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मककला विभागको आयोजना र नेपाल कमर्सियल आर्टिष्ट संघ, रुपन्देहीको स्थानिय व्यवस्थापनमा २०७४ जेष्ठ .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी–२०७४ को समुद्घाटन माननीय उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठज्यूबाट मिति २०७४ असार ५ गते .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी– २०७३ को समुद्घाटन कार्यक्रम मिति २०७३ वैशाख ८ गते बुधबार सम्माननीय राष्ट्रपति श्रीमती .. Read more