चित्रकला विभागद्वारा नेपाल समसामयिक चित्रकला विकास तथा प्रवद्र्धन गोष्ठि तथा अन्र्तक्रिया कार्यक्रम मिति २०७५ माघ २१ गते काठमाडौ. बबरमहलस्थित साप फल्चामा सम्पन्न भयो । उक्त कार्यक्रममा ३ जनाले कार्यपत्र प्रस्तुत गर्नु भयो । मुकेश मल्ल, डा. याम प्रसाद शर्मा, गणेश जी.सी । उक्त कार्यपत्र माथि एक्काराम सिं, डा. जुनु बासुकला, तिर्थ निरौलाले टिप्पणी गर्नु भयो । कार्यक्रममा जम्मा २८ जनाको सहभागीता रहेको थियो । समसामयिक चित्रकलाको विकास तथा प्रवद्र्धनको लागि आयोजना गरिएको कार्यक्रम सफलताका साथ सुसम्पन्न भयो ।