अन्तराष्ट्रिय गतिविधिहरु


राष्ट्रिय ललितकला प्रदर्शनी २०७८

२०७८ साल बैशाख २ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान प्राङ्गणमा राष्ट्रिय ललितकला प्रदर्शनी २०७८ को समुद्घाटन भयो । सो समुद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय भानुभक्त ढकालज्यू, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपतिज्यू, नेपाल संगित तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपतिज्यू, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपतिज्यू लगायत पूर्व कुलपतिज्यूहरु, संस्कृति, पर्यटन तथा नागरिक  Read more …


क्षेत्रीय कला कार्यशाला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागद्वारा २०७१/१०/२४ र २५ गते धम्पुस, कास्कीमा आयोजित अन्तर्राष्ट्रिय कलाकारहरको सहभागीतामा क्षत्रीय कला कार्यशाला तथा २६ गते पोखरामा आयोजित गोष्ठिका केहि झलकहरु । उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति, श्री रागिनी उपाध्यायज्यूको विशेष सम्मान कार्यक्रम पनि रहेको थियो ।