मिति २०७५ साल चैत्र ०५ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परिषरमा राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ मूल आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको छ ।