Department of Sculpture


१० दिने परम्परागत काष्ठ मूर्तिकला प्रशिक्षणात्मक कार्यशाला

नेपाली परम्परागत मूर्तिकलाको विकासका लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभागद्वारा १० दिने परम्परागत काष्ठ मूर्तिकला प्रशिक्षणात्मक कार्यशाला सुरु भएको छ ।



मूर्तिकला विभागद्वारा प्रदेश नं. १मा आयोजित कार्य योजना तर्जुमा अन्तरक्रियात्मक गोष्ठी

मूर्तिकला विभागद्वारा प्रदेश नं. १मा आयोजित कार्य योजना तर्जुमा अन्तरक्रियात्मक गोष्ठीका केही झलकहरु।



सात दिने सिर्जनात्मक काष्ठमूर्ति प्रशिक्षण कार्यशालाको समापन

यूवा विद्यार्थी मूर्तिकारहरुलाई लक्षित गरि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभागद्वारा संचालन गरिएको सात दिने सिर्जनात्मक काष्ठमूर्ति प्रशिक्षण कार्यशालाको आज चैत्र १० गते समापन भयो । उक्त कार्यशालामा ३२ जना मूर्तिकारहरु सहभागी भएका थिए । कार्यशालामा धेरै मूर्तिकारहरुले १÷१ वटा मूर्ति सिर्जना गरेका थिए भने केही मूर्तिकारहरुले २ वटासम्म मूर्ति सिर्जना गरेका थिए । मूर्तिकला विभागले  Read more …


सिर्जनात्मक काष्ठमूर्तिकला प्रशिक्षण कार्यशाला समुद्घाटन

युवा विद्यार्थी मूर्तिकारहरुको रचनात्मक सीप विकास गर्दै नेपाली मूर्तिकला क्षेत्रलाई अझ समृद्ध गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभागद्धारा आयोजना गरिएको सिर्जनात्मक काष्ठमूर्तिकला प्रशिक्षण कार्यशाला समुद्घाटन समारोहको उद्घाटन प्रमुख अतिथि प्रा.गोविन्द नारायण ज्यापूज्यूले पानसमा दिप प्रज्वलन गरेर गर्नुभएको थियो भने प्रशिक्षण कार्यशालाको उद्घाटन काठमा छिनो र हथौडा प्रयोग गरि समुद्घाटन गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व  Read more …




Closing Ceremony of Rupantaran Workshop

Chancellor of Nepal Academy of Fine Arts, Ragini Upadhayay has visited “Rupantaran” – Sculpture Workshop and certificate distributed to participants at closing ceremony of 15 days long workshop at Ranipokhari, Chitwan on 5th March 2015.


मूर्तिकला कार्यशाला “रुपान्तरण”

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागद्वारा चितवनमा आयोजित मूर्तिकला कार्यशाला “रुपान्तरण” का केहि झलकहरु ।।। मूर्तिकला कार्यशाला गत मिति २०७१/११/०५ गते देखि सञ्चालनमा रहेको छ र यस कार्यशाला आगामी २०७१/११/२० गतेसम्म रहने छ ।


Rupantaran – National Stone Sculpture Symposium

Nepal Academy of Fine Arts, Sculpture Department and Ranipokhari Coservation and Development Committee had organized “ Rupantaran” National Stone Sculpture Symposium – 2015  at Ranipokhari Kirangunj, Chitawan. Workshop was continued from 17 Feb, 2015 to 4 March, 2015.