राष्ट्रिय गतिविधिहरु


१० दिने परम्परागत काष्ठ मूर्तिकला प्रशिक्षणात्मक कार्यशाला

नेपाली परम्परागत मूर्तिकलाको विकासका लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभागद्वारा १० दिने परम्परागत काष्ठ मूर्तिकला प्रशिक्षणात्मक कार्यशाला सुरु भएको छ ।


“सुन्दर नेपाल खुसी नेपाली” फोटो प्रतियोगिता”

Congratulations to winners of NAFA photo Contest प्रेस विज्ञप्ति मिति ः २०७६।९।७ गते मिथुन कुँवरले खिचेको फोटोे उत्कृष्ट नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको उपकुलपतिको सचिवालयको मुख्य आयोजना र वास्तुकला तथा अन्य सृजनात्मक कला विभागको सहकार्यमा आयोजित “सुन्दर नेपाल खुसी नेपाली” प्रतियोगितामा पाल्पाका मिथुन कुँवरले खिचेको ‘पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेका’े तस्बिरले प्रथम स्थान  Read more …


नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न पुस्तकहरुको विमोचन

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न पुस्तकहरुको विमोचन आज मिति २०७५ भाद्र २६ गते मंगलबार दिनको १२ः३० बजे सांस्कृतिक संस्थान, जमल काठमाडौंमा माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भयो । कार्यक्रमको समुद्घाटन गर्दै माननीय मन्त्री रविन्द्र अधिकारीले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले अनुसन्धानात्मक कृतिहरु प्रकाशन गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा कृतिहरुले ललितकलाको  Read more …


समानता कार्यशाला समापन र प्रदर्शनी

मिति : २०७१ साल फागुन २७ गते बुधबार । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मिति २०७१ साल फागुन २५ गते सोमबार र २६ गते मंगलबारका दिन पाटन, दरबार स्क्वायरमा आयोजना गरेको “समानता !!” शीर्षकमा २ दिवसीय महिला कला कार्यशालाको समापन तथा उक्त कला कार्यशलामा सिर्जित कलाकृतिहरुको प्रदर्शनीको समुद्घाटन माननीय उर्जा मन्त्री राधा ज्ञवालीज्यूबाट  Read more …


Samanata – Workshop

Nepal Acadmey of Fine Arts has organised 2 days ‘Samanata’ workshop on the occasion of International Woman’s Day on 9 March 2015 at Patan Duwar Square, Lalitpur. Senior Artist Urmila Gurg has inaugurated the workshop.


मूर्तिकला कार्यशाला “रुपान्तरण”

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागद्वारा चितवनमा आयोजित मूर्तिकला कार्यशाला “रुपान्तरण” का केहि झलकहरु ।।। मूर्तिकला कार्यशाला गत मिति २०७१/११/०५ गते देखि सञ्चालनमा रहेको छ र यस कार्यशाला आगामी २०७१/११/२० गतेसम्म रहने छ ।



परम्परागत चित्रकला प्रदर्शनी कार्यक्रमको समापन समारोह

मिति २०७१/१०/२४ गते,  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, परम्परागत एवं शिल्पकला विभागद्वारा अरनिको स्मृति दिवसको उपलक्ष्यमा आयोजित अरनिकोसँग सम्बन्धित फोटो प्रदर्शनी, परम्परागत चित्रकला प्रदर्शनी तथा परम्परागत कलाकार सम्मान कार्यक्रमको समापन समारोह |


राष्ट्रिय विभूति अरनिको स्मृति दिवस

राष्ट्रिय विभूति अरनिको स्मृति दिवसको अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परम्परागत चित्रकला तथा शिल्पकला विभागको आयोजनामा सम्पन्न भएको परम्परागत चित्रकला एवं अरनिकोसंग सम्बन्धी फोटो प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रमका केही झलकहरु |


Fifth Academic Assembly Meeting

Fifth  Academic Assembly  of Nepal Academy of Fine Arts inaugurated by Dipak Chandra Amatya, Minister for Culture, Tourism and Civil Aviation as well as patron of Academy on 2 January 2015. Insisting upon holistic development of arts he demanded upon future program of Academy .


Opening ceremony “Tasbirma Kishun Ji”

Opening ceremony “Tasbirma Kishun Ji”  2 days photo exhibition, on the occasion of 91th birthday of Late Saint Leader Krishna Prasad Bhattrai at Nepal Academy of Fine Arts inaugurated by Honorable Prime Minister Sushil Koirala and Senior leaders of Nepali congress were also present at the Ceremony on 23 December 2014.


“Rangharuma Kishun Ji”

Some glimpses of the one day painting workshop “Rangharuma Kishun Ji” organized  by Krishna Prasad Bhattrai Pratisthan at  Nepal Academy of Fine Arts on the occasion of 91th Birthday of Saint leader Krishna Prasad Bhattrai on 23 December 2014.


Press Conference

First Press Conference of Nepal Academy of Fine Arts,  to flash out the official and and other regular activities on 16 December 2014


Keshev Duwadi Lalitkala Samman

Ragini Upadhya, Chancellor of Nepal Academy of Fine Arts, with invited guests giving the great respect to senior artist, Shashi Bikram Shah, on the ocassion of Keshev Duwadi Lalitkala Samman Program organized by Keshav Duwadi Smriti Pratisthan at Nepal Academy of Fine Arts. 2071 Mansir 19.


वरिष्ठ कलाकार श्री शशी विक्रम शाह सम्मानित

कार्टुनिस्ट क्लब अफ नेपालद्वारा मिति २०७० असोज ६ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न नेपाली कार्टुनः इतिहास र वर्तमान विषयक गोष्ठिमा प्रस्तुत कार्यक्रममा ने.ल.प्र.प्र का कुलपति श्री रागिनी उपाध्याय बाट सम्माननीत हुदै वरिष्ठ कलाकार श्री शशी विक्रम शाह