Skip to content
Nepal Government Logo
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान
  • गृह पृष्ठ
  • हाम्राे बारे
    • परिचय
    • नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको इतिहास
    • नेपाली कलाको इतिहास
    • प्राज्ञपरिषद् || २०७९ फागुन ४– २०८३ बैशाख १९
    • प्राज्ञसभा || २०७९ फागुन ४– २०८३ बैशाख १९
    • प्राज्ञपरिषद् ।। बि.सं. २०७५-२०७९
    • प्राज्ञसभा ।। बि.सं. २०७५-२०७९
    • प्राज्ञपरिषद् ।। बि.सं. २०७१-२०७५
    • प्राज्ञसभा ।। बि.सं. २०७१-२०७५
    • प्राज्ञपरिषद् तथा प्राज्ञसभा बि.सं २०६७-२०७०
  • विभागहरू
    • परम्परागत चित्रकला विभाग
    • समसामयिक चित्रकला विभाग
    • मूर्तिकला विभाग
    • वास्तुकला तथा लोककला विभाग
    • शिल्प–हस्तकला विभाग
    • बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग
    • अनुसन्धान,अभिलेख तथा प्रकाशन विभाग
    • कला प्रवर्धन विभाग
    • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय समिति
    • समन्वय समिति
  • गतिविधिहरू
  • सङ्ग्रहालय
  • प्रकाशनहरू
  • मिडिया
    • सूचनाहरू
    • ऐन, नियम, नियमावली, कार्यविधि तथा कागजातहरू
    • मिडिया कभरेज
  • संरचनाहरू
    • अरनिको प्रदर्शनी कक्ष
    • भाजुमान सभा कक्ष
    • चन्द्रसिंह मास्के प्रदर्शनी कक्ष
    • लैनसिंह बाङ्देल प्रदर्शनी कक्ष
    • तेजबहादुर चित्रकार कक्ष
  • सम्पर्क
  • अभिलेख
    • राष्ट्रिय ललितकला प्रदर्शनी – २०७९

Home »
  • लोककला कार्यशाला तथा प्रदर्शनी–२०७६

    २०७६ कार्तिक २० गते देखि २४ गतेसम्म प्रदेश नं.१ धनुषा जिल्लाको धनौजी गाउँपालिकामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागद्वारा आयोजित लोककला .. Read more

    • वास्तुकला प्रवद्र्धनात्मक सामुहिक चित्रकला प्रदर्शनी

      २०७६ साल कार्तिक २२ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सृजनात्मक विभागद्वारा आयोजित वास्तुकला प्रवद्र्धनात्मक सामुहिक चित्रकला प्रदर्शनी २०७६ .. Read more

      • चित्रकला कार्यशाला र गोष्ठी

        इष्ट इन्डिया कम्पनीका फौजलाई बि० सं० १८२४ असोज १५ गते सिन्धुलीगढीमा गोर्खालीले परास्त गरेको दिनको सम्झनामा नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठान, चित्रकला .. Read more

        • सामुहिक चित्रकला तथा मुर्तिकला प्रदर्शनी २०७६

          २०७६ साल असोज २ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित सामुहिक चित्रकला तथा मुर्तिकला प्रदर्शनी .. Read more

          • नेपाली परम्परागत थाङ्का÷पौभा चित्रकला शिल्प विषयक अन्तरक्रिया, गोष्ठी

            परम्परागत शिल्पकला विभागद्वारा पोखरामा आयोजना गरिएको नेपाली परम्परागत थाङ्का÷पौभा चित्रकला शिल्प विषयक अन्तरक्रिया, गोष्ठीका केही झलकहरु । .. Read more

            • मूर्तिकला विभागको प्रदेश नं. १ भ्रमण

              मूर्तिकला विभागको प्रदेश नं. १ भ्रमणको केही झलकहरु । .. Read more

              • मूर्तिकला विभागद्वारा प्रदेश नं. १मा आयोजित कार्य योजना तर्जुमा अन्तरक्रियात्मक गोष्ठी

                मूर्तिकला विभागद्वारा प्रदेश नं. १मा आयोजित कार्य योजना तर्जुमा अन्तरक्रियात्मक गोष्ठीका केही झलकहरु। .. Read more

                • राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ को समुद्घाटन

                  राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ को समुद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित नवौं राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ को समुद्घाटन माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री .. Read more

                  • नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको नवौ प्राज्ञसभा सम्पन्न ।

                    २०७६ साल बैशाख १३ गते नेपाल सरकार, संस्कृृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय श्री धनबहादुर बुढाज्यूको प्रमुख आतिथ्यता र .. Read more

                    • पाँच दिने परम्परागत थाङ्का÷पौभा चित्रकला प्रशिक्षण कार्यशाला सम्पन्न ।

                      .. Read more

                      • प्रस्तर मूर्तिकला कार्यशाला २०७५

                        .. Read more

                        • सात दिने सिर्जनात्मक काष्ठमूर्ति प्रशिक्षण कार्यशालाको समापन

                          यूवा विद्यार्थी मूर्तिकारहरुलाई लक्षित गरि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभागद्वारा संचालन गरिएको सात दिने सिर्जनात्मक काष्ठमूर्ति प्रशिक्षण कार्यशालाको आज चैत्र .. Read more

                          • हस्तकलाको प्रवर्धन, विकास, विस्तारको लागि हस्तकला अन्तरक्रिया कार्यक्रम

                            हस्तकलाको प्रवर्धन, विकास, विस्तारको लागि हस्तकला अन्तरक्रिया कार्यक्रम नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला विभागले आयोजना गरेको थियो । उक्त कार्यक्रममा सहभागीहरुले .. Read more

                            • गढवामा लोककला कार्यशाला, अन्तरक्रिया तथा प्रदर्शनी–२०७५ सम्पन्न

                              नेपाली लोककलाको संरक्षण, संवद्घन, उन्नयन र विकासका लागी गढवामा प्रतिष्ठानको लोककला विभागद्वारा आयोजना भएको लोककला कार्यशाला, अन्तरक्रिया तथा प्रदर्शनी–२०७५ सम्पन्न .. Read more

                              • मधेशमा कलाकारहरुको जमघट

                                मधेशमा कलाकारहरुको जमघट काठमाण्डौमा बसेर चित्रकारिता मै रमाई रहेका करिव दुई दर्जन कलाकारको टोली विरगन्ज आइपुगेको छ । नेपाल ललितकला .. Read more

                                • राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ मूल आयोजक समितिको पहिलो बैठक सम्पन्न

                                  मिति २०७५ साल चैत्र ०५ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परिषरमा राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ मूल आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको .. Read more

                                  • तीन दिने थाङ्का÷पौभा शिल्पकला प्रशिक्षण कार्यशाला–२०७५

                                    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, परम्परागत शिल्पकला विभागद्वारा गण्डकी प्रदेश, कास्की जिल्लाको धम्पुसमा आयोजना गरेको “तीन दिने थाङ्का÷पौभा शिल्पकला प्रशिक्षण कार्यशाला–२०७५” कार्यक्रमको .. Read more

                                    • सिर्जनात्मक काष्ठमूर्तिकला प्रशिक्षण कार्यशाला समुद्घाटन

                                      युवा विद्यार्थी मूर्तिकारहरुको रचनात्मक सीप विकास गर्दै नेपाली मूर्तिकला क्षेत्रलाई अझ समृद्ध गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभागद्धारा आयोजना .. Read more

                                      • अरनिको प्रतिमा शिलान्यास कार्यक्रम सम्पन्न ।

                                        नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसरमा आयोजित अरनिको प्रतिमा शिलान्यास कार्यक्रम प्रतिष्ठानको कुलपति श्री के.के कर्माचार्यज्यूको .. Read more

                                        • सामूहिक महिला चित्रकला प्रदर्शनी शुरु

                                          SEASON सामूहिक महिला चित्रकला प्रदर्शनी शुरु नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग प्रमुख सुषमा राजभण्डारीको सभापतित्वमा प्रदेश नं ३ का सभासद .. Read more

                                          • सिर्जनात्मक कला महोत्सव २०७५ सम्पन्न

                                            नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मककला विभागद्वारा आयोजना गरिएको सिर्जनात्मककला गोष्ठीको प्रमुख अतिथि कुलपति कान्छा कुमार कर्माचार्यले पानसमा दीप .. Read more

                                            • “नेपाली परम्परागत पौभा÷थाङ्का चित्रकलामा शिल्पको वर्तमान चुनौती” विषयक कार्यपत्र प्रस्तुति, वैचारिक गोष्ठी

                                              “नेपाली परम्परागत पौभा÷थाङ्का चित्रकलामा शिल्पको वर्तमान चुनौती” विषयक कार्यपत्र प्रस्तुति, वैचारिक गोष्ठी २०७५ फागुन १० गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति .. Read more

                                              • सिर्जनात्मक कला महोत्सव–२०७५

                                                वास्तुकला तथा अन्य सृजनात्मक कला विभागद्वारा मिति २०७५ माघ २४ गते दखि २७ गते सम्म विभिन्न कार्यक्रमका साथ सिर्जनात्मक कला .. Read more

                                                • प्रदेश नं २ सप्तरीमा लोककला कार्यशाला, विचार विमर्श, अन्र्तक्रिया तथा लोककला प्रदर्शनी

                                                  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, लोक कला विभागले प्रदेश नं २ सप्तरीमा लोककला कार्यशाला, विचार विमर्श, अन्र्तक्रिया तथा लोककला प्रदर्शनी मिति २०७५ .. Read more

                                                पोस्टहरूकाे नेभिगेसन

                                                पुराना पोस्टहरू
                                                नयाँ पोस्टहरू

गतिविधिहरू

‘क्यानभासमा मेलुङ’ प्रदर्शनी सुरु

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा मेलुङ गाउँपालिका, दोलखाको आयोजनामा सोमवार (२०८३ असार १५ गते ) बाट प्रतिष्ठानमा ‘क्यानभासमा मेलुङ’ कार्यशालामा सिर्जित कलाकृतिको ..

पूरा पढ्नुहाेस्

‘विपद्को चेतना, कलाको अभिव्यक्ति’ प्रदर्शनी सुरु

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त आयोजनामा बिहीबार (२०८३ असार ४ गते ) बाट प्रतिष्ठानमा ‘विपद्को ..

पूरा पढ्नुहाेस्

शिक्षामा सिप ‘स्केचिङ एन्ड स्क्ल्पचर प्रदर्शनी २०२६’ सुरु

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरअन्तर्गतका सार्वजनिक विद्यालयमा शिक्षामा सिप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एन्ड स्क्ल्पचर’ मोड्युलको तालिममा सहभागी विद्यार्थीद्वारा सिर्जना गरिएका ..

पूरा पढ्नुहाेस्

‘क्यानभासमा टेम्केमैयुङ’ कला प्रदर्शनी सुरु

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभागको आयोजनामा शुक्रवार(२०८३ वैशाख ११ गते)बाट प्रतिष्ठानमा ‘क्यानभासमा टेम्केमैयुङ’ कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको प्रमुख ..

पूरा पढ्नुहाेस्

‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला २०८३’ सुरु

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको आयोजनामा सोमवार (२०८३ वैशाख ७ गते ) बाट ‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला २०८३’ सुरु ..

पूरा पढ्नुहाेस्

सम्पर्क

सीता भवन, नक्साल,
काठमाडौँ, नेपाल।
+९७७ १ ४५ ११ ६४५
+९७७ १ ४५ २१ २०६
+९७७ १ ४५ ११ ७२९
+९७७ १ ४५ ३० २५१
[email protected]
कार्यालय समयः
माघ १६–कार्तिक १५ गतेसम्म
बिहान ९ देखि ५ बजेसम्म
(शनिबार र आइतबार बिदा)
कार्तिक १६–माघ १५ गते सम्म
बिहान ९ देखि ४ बजे सम्म
(शनिबार र आइतबार बिदा)

विभागहरू

  • परम्परागत चित्रकला विभाग
  • समसामयिक चित्रकला विभाग
  • मूर्तिकला विभाग
  • वास्तुकला तथा लोककला विभाग
  • शिल्प–हस्तकला विभाग
  • बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग
  • अनुसन्धान,अभिलेख तथा प्रकाशन विभाग
  • कला प्रवर्धन विभाग
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय समिति

सूचनाहरू

राष्ट्रिय ललितकला प्रदर्शनी २०८३ रद्द गरिएको सूचना !

घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशालाका लागि नमूना मूर्ति (म्याकेट) बुझाउनेसम्बन्धी सार्वजनिक सूचना !

प्रादेशिक ललितकला प्रदर्शनी २०८२ र राष्ट्रिय ललितकला प्रदर्शनी २०८३ को सूचना तथा फाराम

सम्बन्धित लिङ्कहरू

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • नेपाल प्रज्ञा-प्रतिष्ठान
  • नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान

ऐन, नियम, नियमावली, कार्यविधि तथा कागजातहरू

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नियमावली–२०७६

ललितकला अवधारणा

प्रादेशिक ललितकला प्रदर्शनी कार्यविधि–२०८० (परिमार्जित)

राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि–२०८०

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नियमावली–२०७६

पुरस्कृत कलाकारहरूको नामावली

नागरिक बडापत्र

Developed by : Prosys Solution - © 2026 नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान All Rights Reserved.