Opening of handicraft chhwali work, nepali paper work training, organized by Nepal Academy of Fine Arts, Handicarft Department . Training was held from 7-10 February 2016
राष्ट्रिय ललितकला प्रदर्शनी २०८० मा समावेस गर्न कलाकृति बुझाउने म्याद २०७९ माघ १५ गते सम्म तोकिएकोमा सो म्याद बढाउन कलाकारज्यूहरूबाट अनुरोध भै आएको हुँदा २०७९/१०/१५ को निर्णय अनुसार २०७९ माघ मसान्तसम्म १५ दिनका लागि कलाकृति बुझाउने म्याद अब पुन: थप नहुनेगरी अन्तिम पटक थप गरिएको छ । थपिएको म्याद भित्र आ–आफ्नो कलाकृति बुझाउँनु हुन सम्बन्धित कलाकारज्यूहरूलाई हार्दिक आह्वान गरिन्छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान
नक्साल, काठमाडौं
यस प्रतिष्ठानमा आई कलाकृति बुझाउँन असुविधा हुने कलाकारज्यूहरुले हाम्रा निम्नानुसारका प्रदेश प्रतिनिधिहरू सँग सम्पर्क गरी