Skip to content
Nepal Government Logo
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान
  • गृह पृष्ठ
  • हाम्राे बारे
    • परिचय
    • नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको इतिहास
    • नेपाली कलाको इतिहास
    • प्राज्ञपरिषद्
    • प्राज्ञसभा
    • प्राज्ञपरिषद् ।। बि.सं. २०७५-२०७९
    • प्राज्ञसभा ।। बि.सं. २०७५-२०७९
    • प्राज्ञपरिषद् ।। बि.सं. २०७१-२०७५
    • प्राज्ञसभा ।। बि.सं. २०७१-२०७५
    • पूर्वप्राज्ञ सदस्यहरू
  • विभागहरू
    • परम्परागत चित्रकला विभाग
    • समसामयिक चित्रकला विभाग
    • मूर्तिकला विभाग
    • वास्तुकला तथा लोककला विभाग
    • शिल्प–हस्तकला विभाग
    • बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग
    • अनुसन्धान,अभिलेख तथा प्रकाशन विभाग
    • कला प्रवर्धन विभाग
    • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय समिति
    • समन्वय समिति
  • गतिविधिहरू
  • सङ्ग्रहालय
  • प्रकाशनहरू
  • मिडीया
    • सूचनाहरू
    • कागजातहरू
    • मिडीया कभरेज
  • संरचनाहरू
    • अरनिको ग्यालरी
    • कन्फरेन्स हल
    • स्टुडियाे
  • सम्पर्क
  • अभिलेख
    • राष्ट्रिय ललितकला प्रदर्शनी – २०७९

Home »
  • लोककलाका बारेमा छलफल

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधवार (२०८१ मङ्सिर २६ गते) लोककलाका विविध विषय तथा आयामका बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ .. Read more

    • ‘व्यवस्थापकीय प्राज्ञिक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न

      नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आइतबार (२०८१ मङ्सिर २३ गते )  ‘व्यवस्थापकीय प्राज्ञिक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ । सो अभिमुखीकरणको .. Read more

      • सलिमा हास्मीसँग Mentoring The Future in South Asia:Collaboration For peace कार्यक्रम सम्पन्न

        नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउन्डेसनको संयुक्त आयोजनामा हुने ‘काठमाडौँ ट्रिएनाले २०२६’ अन्तर्गतको संवाद शृङ्खलामा शुक्रवार (२०८१ मङ्सिर २१) .. Read more

        • १७ औँ प्राज्ञसभा सम्पन्न

          नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १७ औँ प्राज्ञसभा शुक्रवार (२०८१ मङ्सिर २१ गते)सम्पन्न भएको छ । सभाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन .. Read more

          • THE WORLD IS NOT ENOUGH, An Artist Talk By Rashid Rana कार्यक्रम सम्पन्न

            नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउन्डेसनको संयुक्त आयोजनामा हुने ‘काठमाडौँ ट्रिएनाले २०२६’ अन्तर्गतको संवाद शृङ्खलामा बुधवार (२०८१ मङ्सिर १९ .. Read more

            • अग्रज पौभा कलाकार मुक्तिसिंह थापासँग ललितकला संवाद कार्यक्रम

              नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा ललितकला क्याम्पस भोटाहिटीको संयुक्त आयोजनामा बुधवार (२०८१ मङ्सिर १९ गते )अग्रज पौभा कलाकार मुक्तिसिंह थापासँग ललितकला .. Read more

              • बङ्गलादेशी कलाकार शिमुल शाहसँग ललितकला संवाद

                नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा मङ्गलवार (२०८१ मङ्सिर १८ गते) बङ्गलादेशी कलाकार शिमुल शाहसँग .. Read more

                • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई अनुरोध पत्र

                  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमवार सम्पन्न ‘प्राज्ञिक भेला २०८१’बाट पारित ७ बुुँदे .. Read more

                  • ‘प्राज्ञिक भेला २०८१’ सम्पन्न

                    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा सोमवार (२०८१ मङ्सिर १७ गते ) ‘प्राज्ञिक .. Read more

                    • ट्रक कला र साहित्यका बारेमा चर्चा

                      नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आइतबार (२०८१ मङ्सिर १६ गते ) फोटोग्राफर सुदर्शन कार्कीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा .. Read more

                      • प्राज्ञिक लेखन कार्यशाला सम्पन्न

                        नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान अनुसन्धान, अभिलेख तथा प्रकाशन विभागद्वारा आयोजित प्राज्ञिक लेखन कार्यशाला बिहीबार (२०८१ मङ्सिर १३ गते) सम्पन्न भयो । .. Read more

                        • कलाकार गोविन्द साह ‘आजाद’ सँग ललितकला संवाद

                          नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभागको आयोजनामा मङ्गलवार (२०८१ मङ्सिर ११ गते) कलाकार गोविन्द साह ‘आजाद’ सँग ललितकला संवाद सम्पन्न .. Read more

                          • ‘वुमन अफ द वर्ल्ड फेस्टिभल नेपाल’ को कार्यशालामा सिर्जना गरिएका कलाकृति प्रदर्शनी

                            नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलगायतका विभिन्न सङ्घसंस्थाको सहभागिता तथा ब्रिटिस काउन्सिल र काठमाडौँ महानगरपालिकाको आयोजनामा मिति २०८१ मङ्सिर ८ र ९ गते .. Read more

                            • अग्रज कलाकार शशीविक्रम शाहसँग ललितकला संवाद सम्पन्न

                              नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकोे आयोजनामा आइतबार (२०८१ मङ्सिर ९ गते) अग्रज कलाकार शशीविक्रम शाहसँग ललितकला संवाद सम्पन्न भएको छ । कार्यक्रममा .. Read more

                              • ‘वुमन अफ द वर्ल्ड फेस्टिभल नेपाल’ सुरु

                                नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलगायतका विभिन्न सङ्घसंस्थाको सहभागिता तथा ब्रिटिस काउन्सिल र काठमाडौँ महानगरपालिकाको आयोजनामा शनिवार (२०८१ मङ्सिर ८ गते) बाट ‘वुमन .. Read more

                                • ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला’ सम्पन्न

                                  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टस्, भारतको संयुक्त आयोजनामा बुधवारबाट सुरु भएको ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी .. Read more

                                  • ‘कला–स्रष्टासँग लेखक’ कार्यक्रम सम्पन्न

                                    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बिहीबार (२०८१ मङ्सिर ६ गते ) सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा ‘कला–स्रष्टासँग लेखक’ कार्यक्रम सम्पन्न भएको थियो .. Read more

                                    • ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला’ सुरु

                                      नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टस्, भारतको संयुक्त आयोजनामा बुधवार(२०८१ मङ्सिर ५ गते )बाट ‘अन्तर्राष्ट्रिय .. Read more

                                      • सामा–चकेवा मूर्तिकला निर्माण कार्यशाला सम्पन्न

                                        नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा मैथिली विकास कोष, जनकपुरधामको संयुक्त आयोजनामा कार्तिक २५ गतेबाट सुरु भएको ६ दिवसीय ‘सामा–चकेवा मूर्तिकला निर्माण .. Read more

                                        • कलाकार इन्द्रप्रसाद शिल्पकार र रविता शिल्पकारसँग ललितकला संवाद

                                          नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा बुधवार (२०८१ कार्तिक २८ गते )कलाकार इन्द्रप्रसाद शिल्पकार र .. Read more

                                          • कलाकार राकेशचन्द्र श्रेष्ठको श्रद्धाञ्जलि सभा

                                            नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा मङ्गलवार (२०८१ कार्तिक २७ गते) कलाकार राकेशचन्द्र श्रेष्ठको १३ औँ दिनको पुण्यतिथिको सन्दर्भमा आयोजित श्रद्धाञ्जलि सभा सम्पन्न .. Read more

                                            • सामा–चकेवा मूर्तिकला निर्माण कार्यशाला सुरु

                                              नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा मैथिली विकास कोष, जनकपुरधामको संयुक्त आयोजनामा आइतबार (२०८१ कार्तिक २५ गते) बाट ६ दिवसीय ‘सामा–चकेवा मूर्तिकला .. Read more

                                              • स्थानीय प्रज्ञा–प्रतिष्ठान विषयक प्राज्ञिक विमर्श कार्यक्रम सम्पन्न

                                                नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्य, गल्याङ नगरपालिकाको व्यवस्थापन तथा गल्याङ प्रज्ञा–प्रतिष्ठानको .. Read more

                                                • ‘रूपान्तरण चित्रकला कार्यशाला २०८१’ सम्पन्न

                                                  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, लुम्बिनी प्रदेश समन्वय समिति र नेपाल कमर्सियल आर्टिस्ट सङ्घ बाँके जिल्ला कार्यसमितिको आयोजना तथा क्रियटिभ आर्ट ग्यालरी .. Read more

                                                पोस्टहरूकाे नेभिगेसन

                                                पुराना पोस्टहरू
                                                नयाँ पोस्टहरू

गतिविधिहरू

‘आर्ट फर पिस’ विषयक त्रिदेशीय अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट ग्रुपको संयुक्त आयोजनामा आइतबार(२०८२ माघ ४ गते)बाट ‘आर्ट फर पिस’ विषयक त्रिदेशीय अन्तर्राष्ट्रिय ..

पूरा पढ्नुहाेस्

‘आर्ट इन हिमालयज २०२६’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभाग, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग तथा इसेन्स अफ मुल¥यानीको सहकार्यमा मङ्गलवार (२०८२ पुस २९ गते) ..

पूरा पढ्नुहाेस्

ललितकला पाठ्यक्रमका बारेमा अन्तरक्रिया

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरको आयोजनामा शुक्रवार (२०८२ पुस २५ गते) ‘ललितकला ..

पूरा पढ्नुहाेस्

Art in Himalayas 2026 प्रदर्शनी सुरु

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा सिर्जनशील कलाकार समूह, पोखराको आयोजनामा बिहीबार (२०८२ पुस २४ गते) बाट पोखरा–९ नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीमा Art ..

पूरा पढ्नुहाेस्

‘बुटवलमा क्यानभास’ कार्यशाला सम्पन्न

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लुम्बिनी समन्वय समिति र नेपाल व्यावसायिक कलाकार सङ्घ,रूपन्देहीको आयोजनामा बुधवार (२०८२ पुस २३ गते) 'बुटवलमा क्यानभास' कार्यशाला सम्पन्न भएको ..

पूरा पढ्नुहाेस्

सम्पर्क

सीता भवन, नक्साल,
काठमाडौँ, नेपाल।
+९७७ १ ४५ ११ ६४५
+९७७ १ ४५ २१ २०६
+९७७ १ ४५ ११ ७२९
+९७७ १ ४५ ३० २५१
[email protected]

विभागहरू

  • परम्परागत चित्रकला विभाग
  • समसामयिक चित्रकला विभाग
  • मूर्तिकला विभाग
  • वास्तुकला तथा लोककला विभाग
  • शिल्प–हस्तकला विभाग
  • बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग
  • समन्वय समिति

सूचनाहरू

प्रादेशिक ललितकला प्रदर्शनी २०८२ र राष्ट्रिय ललितकला प्रदर्शनी २०८३ को सूचना तथा फाराम

आ.व. २०८२/८३ का लागि सूची दर्तासम्बन्धी सूचना !

प्रादेशिक ललितकला प्रदर्शनी–२०८१ तथा राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२ सम्बन्धी सूचना तथा फाराम

सम्बन्धित लिंकहरू

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • नेपाल प्रज्ञा-प्रतिष्ठान
  • नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान

कागजातहरू

नागरिक बडापत्र

ललितकला कलाकार परिचयपत्र

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नियमावली–२०६८

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कर्मचारीहरूको सेवासम्बन्धी नियमावली–२०६८

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान आर्थिक प्रशासन सम्बन्धी नियमहरू–२०६८

Developed by : Prosys Solution - © 2026 नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान All Rights Reserved.