Skip to content
Nepal Government Logo
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान
  • गृह पृष्ठ
  • हाम्राे बारे
    • परिचय
    • नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको इतिहास
    • नेपाली कलाको इतिहास
    • प्राज्ञ परिषद
    • प्राज्ञ सभा
    • प्राज्ञपरिषद् || २०७९ फागुन ४– २०८३ बैशाख १९
    • प्राज्ञसभा || २०७९ फागुन ४– २०८३ बैशाख १९
    • प्राज्ञपरिषद् ।। बि.सं. २०७५-२०७९
    • प्राज्ञसभा ।। बि.सं. २०७५-२०७९
    • प्राज्ञपरिषद् ।। बि.सं. २०७१-२०७५
    • प्राज्ञसभा ।। बि.सं. २०७१-२०७५
    • प्राज्ञपरिषद् तथा प्राज्ञसभा बि.सं २०६७-२०७०
  • विभागहरू
    • परम्परागत चित्रकला विभाग
    • समसामयिक चित्रकला विभाग
    • मूर्तिकला विभाग
    • वास्तुकला तथा लोककला विभाग
    • शिल्प–हस्तकला विभाग
    • बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग
    • अनुसन्धान,अभिलेख तथा प्रकाशन विभाग
    • कला प्रवर्धन विभाग
    • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय समिति
    • समन्वय समिति
  • गतिविधिहरू
  • सङ्ग्रहालय
  • प्रकाशनहरू
  • मिडिया
    • सूचनाहरू
    • ऐन, नियम, नियमावली, कार्यविधि तथा कागजातहरू
    • मिडिया कभरेज
  • संरचनाहरू
    • अरनिको प्रदर्शनी कक्ष
    • भाजुमान सभा कक्ष
    • चन्द्रसिंह मास्के प्रदर्शनी कक्ष
    • लैनसिंह बाङ्देल प्रदर्शनी कक्ष
    • तेजबहादुर चित्रकार कक्ष
    • राजमान कार्यशाला
    • प्रिन्ट मेकिङ कक्ष
    • पुस्तकालय
  • सम्पर्क
  • अभिलेख
    • राष्ट्रिय ललितकला प्रदर्शनी – २०७९

Home »
  • ‘चित्रमा अभिनय’ कार्यक्रम सम्पन्न

    वर्तमान साहित्य प्रतिष्ठान, भद्रपुरको आयोजना र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहआयोजनामा शनिवार (२०८१ माघ २६ गते) स्रष्टा इन्द्रबहादुर राईको ९८ औँ .. Read more

    • ‘थारू लोककला कार्यशाला’ सम्पन्न

      नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सुदूरपश्चिम समन्वय समिति र थारू कल्याणकारिणी सभा, कञ्चनपुरको आयोजना र पौलाहा उत्तर टोल, बेलौरी–७ कञ्चनपुरको समन्वयमा कञ्चनपुरको .. Read more

      • हस्तकला महासङ्घका पदाधिकारीहरूसँग छलफल

        नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र हस्तकला महासङ्घका पदाधिकारीहरूबिच हस्तकलाको सौन्दर्यात्मक पक्ष, त्यसको विकास, प्रवर्धन, संवधर्न र हस्तकलाका क्षेत्रमा गरिने सहकार्यका विषयमा .. Read more

        • सुदूरपश्चिम ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ मूल आयोजक समिति गठन

          नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको आयोजनामा फागुन ८ गतेदेखि १२ गतेसम्म हुन गइरहेको सुदूरपश्चिम ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ का .. Read more

          • उदयपुरको लिम्चुङबुङ गाउँपालिकासँग सम्झौता

            नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा उदयपुरको लिम्चुङबुङ गाउँपालिकाबिच लिम्चुङबुङ गाउँपालिकाको केन्द्र वराहाको पर्यटकीय क्षेत्र एभरेस्ट भ्युटप डाँडामा निर्माण भएको टावरमा आगामी .. Read more

            • ‘ललितकलाको सार्वजनिक महत्त्व र सङ्ग्रहालय’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

              नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र आइकम नेपालको आयोजनामा सोमवार (२०८१ माघ २१ गते ) ‘ललितकलाको सार्वजनिक महत्त्व र सङ्ग्रहालय’ विषयक अन्तरक्रिया .. Read more

              • अग्रज कलाकार तथा साहित्यकार हेम पौड्यालको प्रथम स्मृति दिवस सम्पन्न

                नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको आयोजनामा आइतबार (२०८१ माघ २० गते )अग्रज कलाकार तथा साहित्यकार हेम .. Read more

                • लुम्बिनी ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ मूल आयोजक समिति गठन

                  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीको संयोजनमा फागुन १० गतेदेखि १४ गतेसम्म हुन गइरहेको लुम्बिनी ‘प्रादेशिक .. Read more

                  • गण्डकी ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ मूल आयोजक समिति गठन

                    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सिर्जनशील कलाकार समूहको संयोजनमा फागुन ४ गतेदेखि ८ गतेसम्म हुन गइरहेको गण्डकी .. Read more

                    • ‘राष्ट्रिय चेतना र सहिदको भावना’ विषयक कला प्रदर्शनी सुरु

                      नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मङ्गलवार(२०८१ माघ १५ गते)बाट ‘सहिद दिवस २०८१’ का सन्दर्भमा ‘राष्ट्रिय चेतना र सहिदको भावना’ विषयक कला .. Read more

                      • कर्णाली ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ मूल आयोजक समिति गठन

                        नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा नेपाल कमर्सियल आर्टिस्ट सङ्घ, सुर्खेतको संयोजनमा फागुन ६ गतेदेखि १० गतेसम्म हुन गइरहेको ‘प्रादेशिक ललितकला .. Read more

                        • ‘प्रतिविम्ब’ फोटोग्राफी प्रदर्शनी सम्पन्न

                          नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र Habitat Nepal को सहकार्य तथा All in Foundation को आयोजनामा शनिवार (२०८१ माघ १२ गते) बाट .. Read more

                          • ‘शुभमय जिन्दगी : नववर्षे चित्रकला’ प्रदर्शनी सुरु

                             साङ्घाई इतिहास म्युजियमको आयोजना तथा नेपालस्थित चिनियाँ राजदूतावास, चाइना कल्चर सेन्टर काठमाडौँ र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहभागितामा शुक्रवार (२०८१ माघ .. Read more

                            • ‘आर्ट वर्कसप थिएटर फेस्टिबल ३९’ मा उपकुलपति

                              MONARCH को आयोजनामा भारतको पश्चिम बङ्गालस्थित मुर्सिदावादमा २०८१ माघ १० गतेबाट सुरु भएको ‘आर्ट वर्कसप थिएटर फेस्टिबल ३९’ मा नेपाल .. Read more

                              • अग्रज कलाकार सन्तकुमार शाक्यसँग ललितकला संवाद

                                नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बिहीवार  (२०८१ माघ १० गते ) अग्रज कलाकार सन्तकुमार शाक्यसँग ललितकला संवाद कार्यक्रम सम्पन्न भएको छ .. Read more

                                • सुनापतिमा चित्रकला कार्यशाला, गोष्ठी तथा प्रदर्शनी सम्पन्न

                                  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सुनापति गाँउपालिका वडा नं. ४ को सहकार्यमा २०८१ माघ ७ गतेदेखि ९ गतेसम्म चित्रकला कार्यशाला, गोष्ठी .. Read more

                                  • बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

                                    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आइतबार (२०८१ माघ ६ गते) त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ललितकला क्याम्पसका नवनियुक्त प्रमुख तथा नेपाल हस्तकला महासङ्घको ४४ औँ .. Read more

                                    • काठमाडौँमा From the Rockies to the Himalayas कला प्रदर्शनी

                                      नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, bindu space for artist, Essence of Mulranny र काठमाडौँ ट्रिएनालेको आयोजनामा शुक्रवार (२०८१ माघ ४ गते)बाट नक्सालमा .. Read more

                                      • पोखरामा From the Rockies to the Himalayas कला प्रदर्शनी सम्पन्न

                                        नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, गण्डकी प्रज्ञा–प्रतिष्ठान, bindu space for artist, Essence of Mulranny को आयोजना र सिर्जनशील कलाकार समूहको सहकार्यमा कास्कीको .. Read more

                                        • ‘एप्लिक आर्ट कार्यशाला’ सम्पन्न

                                          नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान शिल्प–हस्तकला विभाग र मैथिली विकास कोषको सहकार्यमा मङ्गलवारबाट जनकपुरमा सुरु भएको ५ दिने ‘एप्लिक आर्ट कार्यशाला’ शनिवार .. Read more

                                          • ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ कार्यक्रम सम्पन्न

                                            नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा शुक्रवार (२०८१ पुस २६ गते ) ‘कला र फोटोग्राफीमा प्रतिलिपि .. Read more

                                            • कोसी ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ का लागि मूल आयोजक समिति गठन

                                              नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा कोसी प्रदेशको मोरङस्थित बेलबारी प्रज्ञा–प्रतिष्ठानमा फागुन १६ देखि २० गतेसम्म हुन गइरहेको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ .. Read more

                                              • ‘एप्लिक आर्ट कार्यशाला’ सुरु

                                                नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान शिल्प–हस्तकला विभाग र मैथिली विकास कोषको सहकार्यमा मङ्गलवार (२०८१ पुस २३ गते)बाट जनकपुरमा ५ दिने ‘एप्लिक आर्ट .. Read more

                                                • ‘लुम्बिनीमा ललितकला’ विषयक कार्यक्रम सम्पन्न

                                                  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनामा सोमवार (२०८१ पुस १५ गते) ‘लुम्बिनीमा ललितकला’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको .. Read more

                                                  • ‘सिसी कला प्रदर्शनी’ सुरु

                                                    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमवार(२०८१ पुस १५ गते )बाट ‘सिसी कला प्रदर्शनी’ सुरु भएको छ । कलाकार विभूषण ताम्रकारद्वारा सिर्जित .. Read more

                                                    • कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललगायतसँग छलफल

                                                      नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ तथा प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, .. Read more

                                                      • ‘कर्णालीमा ललितकला’ विषयक कार्यक्रम सम्पन्न

                                                        नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा शनिवार (२०८१ पुस १३ गते) ‘कर्णालीमा ललितकला’ विषयक कार्यक्रम सम्पन्न भएको छ .. Read more

                                                      पोस्टहरूकाे नेभिगेसन

                                                      पुराना पोस्टहरू
                                                      नयाँ पोस्टहरू

गतिविधिहरू

नवनियुक्त पदाधिकारीको शपथ

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले मङ्गलवार (२०८३ साउन २६ गते )शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त पदाधिकारीहरूलाई कुलपति एरिणा ताम्राकारले शपथ ग्रहण ..

पूरा पढ्नुहाेस्

‘क्यानभासमा मेलुङ’ प्रदर्शनी सुरु

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा मेलुङ गाउँपालिका, दोलखाको आयोजनामा सोमवार (२०८३ असार १५ गते ) बाट प्रतिष्ठानमा ‘क्यानभासमा मेलुङ’ कार्यशालामा सिर्जित कलाकृतिको ..

पूरा पढ्नुहाेस्

‘विपद्को चेतना, कलाको अभिव्यक्ति’ प्रदर्शनी सुरु

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त आयोजनामा बिहीबार (२०८३ असार ४ गते ) बाट प्रतिष्ठानमा ‘विपद्को ..

पूरा पढ्नुहाेस्

शिक्षामा सिप ‘स्केचिङ एन्ड स्क्ल्पचर प्रदर्शनी २०२६’ सुरु

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरअन्तर्गतका सार्वजनिक विद्यालयमा शिक्षामा सिप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एन्ड स्क्ल्पचर’ मोड्युलको तालिममा सहभागी विद्यार्थीद्वारा सिर्जना गरिएका ..

पूरा पढ्नुहाेस्

‘क्यानभासमा टेम्केमैयुङ’ कला प्रदर्शनी सुरु

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभागको आयोजनामा शुक्रवार(२०८३ वैशाख ११ गते)बाट प्रतिष्ठानमा ‘क्यानभासमा टेम्केमैयुङ’ कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको प्रमुख ..

पूरा पढ्नुहाेस्

सम्पर्क

सीता भवन, नक्साल,
काठमाडौँ, नेपाल।
+९७७ १ ४५ ११ ६४५
+९७७ १ ४५ २१ २०६
+९७७ १ ४५ ११ ७२९
+९७७ १ ४५ ३० २५१
[email protected]
कार्यालय समयः
माघ १६–कार्तिक १५ गतेसम्म
बिहान ९ देखि ५ बजेसम्म
(शनिबार र आइतबार बिदा)
कार्तिक १६–माघ १५ गते सम्म
बिहान ९ देखि ४ बजे सम्म
(शनिबार र आइतबार बिदा)

विभागहरू

  • परम्परागत चित्रकला विभाग
  • समसामयिक चित्रकला विभाग
  • मूर्तिकला विभाग
  • वास्तुकला तथा लोककला विभाग
  • शिल्प–हस्तकला विभाग
  • बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग
  • अनुसन्धान,अभिलेख तथा प्रकाशन विभाग
  • कला प्रवर्धन विभाग
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय समिति

सूचनाहरू

आ.व. २०८३/८४ को सूची दर्तासम्बन्धी सूचना !

राष्ट्रिय ललितकला प्रदर्शनी २०८३ रद्द गरिएको सूचना !

घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशालाका लागि नमूना मूर्ति (म्याकेट) बुझाउनेसम्बन्धी सार्वजनिक सूचना !

सम्बन्धित लिङ्कहरू

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • नेपाल प्रज्ञा-प्रतिष्ठान
  • नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान

ऐन, नियम, नियमावली, कार्यविधि तथा कागजातहरू

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नियमावली–२०७६

ललितकला अवधारणा

प्रादेशिक ललितकला प्रदर्शनी कार्यविधि–२०८० (परिमार्जित)

राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि–२०८०

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नियमावली–२०७६

पुरस्कृत कलाकारहरूको नामावली

नागरिक बडापत्र

Developed by : Prosys Solution - © 2026 नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान All Rights Reserved.