२०७६ साल कार्तिक २२ गते
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सृजनात्मक विभागद्वारा आयोजित वास्तुकला प्रवद्र्धनात्मक सामुहिक चित्रकला प्रदर्शनी २०७६ समुद्घाटन प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्यज्यूको प्रमुख आतिथ्यता र प्रतिष्ठानका वास्तुकला तथा अन्य सृजनात्मक विभाग प्रमुख श्री रमेशनाथ खनालज्यूको सभापतित्वमा भयो । समुद्घाटन समारोह भएलगत्तै प्रमुख अतिथिज्यूबाट प्रदर्शनीको क्याटलगको विमोचन समेत गर्नुभएको थियो ।
![](https://nafanepal.org/wp-content/uploads/2019/11/75625353_733714793797477_2483823597806682112_n-1.jpg)