नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले २०८२ वैशाख २ गतेबाट सञ्चालन गर्ने ‘ललितकला मेला’ र यसको तयारीका बारेमा विभिन्न सरोकारी व्यक्ति र संस्थाहरूसँग शुक्रवार (२०८१ चैत २२ गते) छलफल कार्यक्रम सम्पन्न भएको छ ।