नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ को समीक्षा कार्यक्रम बुधवार (२०८२ असार ११ गते) सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका कुलपति, सदस्य सचिव, प्राज्ञपरिषद् तथा प्राज्ञसभा सदस्यहरूलगायतको उपस्थिति रहेको थियो ।