नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा जेठ १५–३० गतेसम्म प्रतिष्ठानमा हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ को मूल आयोजक समितिको बैठक शुक्रवार (२०८२ वैशाख २६ गते ) सम्पन्न भएको छ ।