(सूचना प्रकाशित मितिः २०८३ असोज ५ गते)
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा सहयोगका लागि गर्न लागिएको ‘मानवताका लागि कला’ प्रदर्शनीका लागि आवश्यक जुझारु तथा जिम्मेवार स्वयंसेवकहरूलाई यस अभियानमा जोडिन हार्दिक आह्वान गर्दछ ।
क-कसले आवेदन दिन सक्छन् ?
-ललितकला तथा व्यवस्थापनमा इच्छुक युवा तथा विद्यार्थीहरू ।
-नवकलाकार तथा सिर्जनशील व्यक्तिहरू ।
– कलाका क्षेत्रमा योगदान गर्न इच्छुक व्यक्तिहरू ।
स्वयंसेवकका जिम्मेवारीहरू
-प्रदर्शनीको तयारी ।
-आगन्तुकहरूको स्वागत तथा सहयोग ।
-कलाकार तथा कलाकृतिसम्बन्धी कार्यहरू।
-कार्यक्रम व्यवस्थापन तथा अन्य आवश्यक सहयोग ।
स्वयंसेवकको समयावधि: २०८३ असोज १३ गतेदेखि २८ गतेसम्म । (बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म)
स्थान: नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सीताभवन, नक्साल, काठमाडौँ ।
सम्पर्क: ०१–४५१४७२९
इमेलः [email protected]
आवेदन दिने अन्तिम मिति: २०८३ असोज १२ गते ।
इच्छुकले यस गुगल लिङ्कमा गई आवेदन दिनुहोस्ः
गुगल लिङ्क: https://forms.gle/nkYgg3uoCVnbY5Pd8
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान,
सीताभवन, नक्साल, काठमाडौँ ।
OPEN CALL FOR VOLUNTEERS !
(Notice Date: 21 Sept, 2026)
Nepal Academy of Fine Arts (NAFA) invites enthusiastic and responsible volunteers to join our team for the upcoming ‘ARTS FOR HUMANITY’ (मानवताको लागि कला) Exhibition, a National Fundraising Art Initiative.
Who Can Apply?:
-Youth and students interested in fine arts and management.
-Emerging artists and creative individuals.
-Art enthusiasts and volunteers.
-Anyone who is enthusiastic about contributing to the art community.
Volunteer Roles:
-Exhibition setup and preparation.
-Welcoming and assisting visitors.
-Artist and artwork support.
-Event coordination and general assistance.
Volunteering Period: 29th Sept, 2026-14th October, 2026 (9am-5Pm)
Venue: Nepal Academy of Fine Arts (NAFA), Sita Bhawan, Naxal, Kathmandu.
Application Deadline: 28th Sept, 2026
Contact: 01-4514665
Email: [email protected]
How to Apply
Interested candidates are requested to submit their google form here : https://forms.gle/nkYgg3uoCVnbY5Pd8
Nepal Academy of Fine Arts (NAFA).
Kathmandu, Nepal
Cover Artwork: Vijay Thapa
