देशका सातै प्रदेशमा नेपालको ललितकलाका विविध गतिविधिलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरूको संयोजकत्वमा प्रदेश समन्वय समिति गठन गरिएको हो । हाल सो समन्वय समितिमा निम्नानुसारका संयोजक रहनुभएको छ ।

  1. काेशी प्रदेश समन्वय समिति
    संजय वान्तवा  – संयाेजक
  2. मधेश प्रदेश समन्वय समिति
    अरूणा हिङमाङ्ग – संयाेजक
  3.  बागमती प्रदेश समन्वय समिति
    लाल काजी लामा – संयाेजक
  4. गण्डकी प्रदेश समन्वय समिति
    सौरगंगा दर्शनधारी – संयाेजक
  5. लुम्बिनी प्रदेश समन्वय समिति
    दिनेश्वर महतो – संयाेजक
  6. कर्णाली प्रदेश समन्वय समिति
    पाल्साङ्मो लामा – संयाेजक
  7. सुदूरपश्चिम प्रदेश समन्वय समिति
    प्रदीप अधिकारी (सुसान्त) – संयाेजक