कार्टुनिस्ट क्लब अफ नेपालद्वारा मिति २०७० असोज ६ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न नेपाली कार्टुनः इतिहास र वर्तमान विषयक गोष्ठिमा प्रस्तुत कार्यक्रममा ने.ल.प्र.प्र का कुलपति श्री रागिनी उपाध्याय बाट सम्माननीत हुदै वरिष्ठ कलाकार श्री शशी विक्रम शाह