नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउन्डेसनको सहकार्यमा मङ्गलवार (२०८१ जेठ ८ गते)रूविन म्यूजियम अफ आर्ट को REIMAGINE: HIMALAYAN ART को-क्युरेटर रोशन मिश्र तथा अन्य सहभागी कलाकारसँग काठमाडौँ ट्रिएनालेअन्तर्गतको TALK PROGRAMME कार्यक्रम सम्पन्न भएको छ ।