नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, मूर्तिकला विभाग प्रमुख प्राज्ञ लालकाजी लामाको संयोजकत्वमा राष्ट्रिय विभुति अरनिकोको १७ फिट अग्लो शालिक प्रतिष्ठानमा निर्माण कार्य भईरहेको छ । परिकल्पना ः गंगाधर सारु सहयोगी मूर्तिकारहरु ः दिपक लामा, चन्द्रमणी मगर र देवेन्द्र पाण्डे