नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सृजनात्मक कला विभागद्वारा प्रकाशित भाटभटेनी मन्दिरको धार्मि, सांस्कृतिक, सामाजिक, मिथकीय परम्परा ः एक अध्ययन र भाटभटेनी मन्दिरको वास्तुकला तथा सम्पदा ः एक अध्ययन नामक पुस्तक विमोचन समारोह प्रतिष्ठानका कुलपति श्री के.के. कर्माचार्यज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।