संवाद फाउन्डेसनको आयोजनामा मधेस प्रदेशको धनुषा जनकपुरधाममा शनिवारबाट सुरु भएको ‘तीन दिने जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’का दोस्रो दिन आइतबार (२०८१ फागुन १८ गते) नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोषको सहकार्यमा ‘संस्कृति र सिनेमाको सङ्गम’ विषयक चित्रकला कार्यशाला सम्पन्न भयो ।
तस्बिर : जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव)