राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ को सन्दर्भ पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परम्परागत चित्रकला विभागको आयोजना र तामाङ पत्रकार सङ्घ सङ्घीय कार्यसमितिको सहकार्यमा आइतबार (२०८१ जेठ २७ गते) ‘थाङ्कु/पौभाको महत्व अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ ।