नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मधेस प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा तीन दिने इम्ब्रोइडरी प्रशिक्षण मङ्गलबार(२०८० फागुन ८ गते)देखि सुरु भएको छ । कार्यक्रमको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ र मधेस प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि भ्रमरले संयुक्त रूपमा गर्नुभयो । प्रशिक्षण १० गतेसम्म चल्ने छ ।
![](https://nafanepal.org/wp-content/uploads/2024/02/428606710_3234759970163035_4392168490489432008_n.jpg)