नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, विन्दु स्पेस फर आर्टिस्ट रेसिडेन्सी र शशी स्टुडियोको संयुक्त आयोजना तथा ब्रितो आर्ट ट्रस्टको सहकार्यमा आइतबार (२०८१ जेठ ६ गते) जर्मन कलाकार Alexandra Munzner सँग रिसर्च र आर्काइभिङका विषयमा कला संवाद गरिएको छ । यस सिलसिलामा Recall Childhood विषयक पर्फमेन्स आर्ट पनि प्रस्तुत गरिएको थियो ।