राष्ट्रिय ललितकला प्रदर्शनी २०८० मा समावेस गर्न कलाकृति बुझाउने म्याद २०७९ माघ १५ गते सम्म तोकिएकोमा सो म्याद बढाउन कलाकारज्यूहरूबाट अनुरोध भै आएको हुँदा २०७९/१०/१५ को निर्णय अनुसार २०७९ माघ मसान्तसम्म १५ दिनका लागि कलाकृति बुझाउने म्याद अब पुन: थप नहुनेगरी अन्तिम पटक थप गरिएको छ । थपिएको म्याद भित्र आ–आफ्नो कलाकृति बुझाउँनु हुन सम्बन्धित कलाकारज्यूहरूलाई हार्दिक आह्वान गरिन्छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान
नक्साल, काठमाडौं
यस प्रतिष्ठानमा आई कलाकृति बुझाउँन असुविधा हुने कलाकारज्यूहरुले हाम्रा निम्नानुसारका प्रदेश प्रतिनिधिहरू सँग सम्पर्क गरी
कलाकृति बुझाउँनु हुन समेत अनुरोध गर्दछौ ।
प्रदेश नं १
ः बिक्रम श्री (सुनसरी)
ः गणेश लामा आँसु (मोरङ)
ः विरेन्द्र राजवंशी (मोरङ)
ः पवन राजवंशी (झापा)
मदेश प्रदेश
ः श्याम सुन्दर यादव (सिरहा)
ः लक्ष्मण मण्डल (जनकपुर)
बाग्मती प्रदेश
ः सुरेम देशार
ः सुन्दर सिंख्वाल
ः चन्द्र श्याम डंगोल
ः किशोर नकर्मी
ः आशा डंगोल
गण्डकी प्रदेश
ः भिम प्रसाद शर्मा (चितवन)
ः नगेन सिंह (कास्की)
ः मन गोल्डी (रुपन्देही)
ः सुमित्रा राना (बुटवल)
ः जिग्मे तामाङ (मुगु)
ः मिन बहादुर नेपाली (मुगु)
ः जीत बहादुर आउजी (कैलाली टिकापुर)
ः तारा प्रसाद ओझा (डोटी)