२०८३ मङ्सिर ०१ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ महानगरपालिका शिक्षा विभागबिच महानगरपालिकाको सहकार्यमा गरिखाने शिक्षा महानगरको इच्छाअन्तर्गतको पुस्तकरहित शुक्रवार कार्यक्रमअनुसारको सिर्जनात्मक सिकाइ कक्षा ४–८ अन्तर्गतका भित्तेचित्र र हस्तकलाका ६६ उपसमूहहरू, शिक्षामा सिप (कक्षा ९) अन्तर्गत स्केचिङ एन्ड स्कल्प्चरका १२ उपसमूहका साथै विद्यार्थी कला सिर्जना प्रवर्धन तथा अभिलेखीकरण कार्यक्रम सञ्चालन २०८३ मङ्सिर ४ गतेबाट सुरु हुने भएको छ ।
उल्लेखित कार्यक्रमका लागि छनोट हुनुभएका कला प्रशिक्षक तथा सहायक प्रशिक्षकहरूलाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान हार्दिक बधाई ज्ञापन गर्दछ।