सूचना ! सूचना !! सूचना !!!
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, उपकुलपतिज्यूको सचिवालयबाट आयोजना गरिने “Digital Art Photography Workshop” नामक
३ दिने फोटोग्राफी कार्यशालामा Digital Camera र Laptop सहित सहभागी हुन कम्तिमा एस.ई.ई. उत्तिर्ण गरेका इच्छुक नेपाली नागरिकले
तपशिलको स्थानमा सूचना प्रकाशित मितिले ४ दिनभित्र
निवेदन दिनुहुन अनुरोध गरिन्छ ।
सम्पर्क संस्था : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सीताभवन, नक्साल, काठमाडौं
सम्पर्क नं ०१–४४११७२९
ईमेल : info@nafanepal.org
नोट :
१) कार्यशाला अवधी : मिति २०७९ असार २० गते देखि असार २२ गते (JULY 4 – 6) सम्म हुनेछ ।
कार्यशाला स्थल नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, परिसर सीताभवन, नक्साल, काठमाडौंमा हुनेछ ।
२) सहभागी कलाकारहरुलाई कार्यशालाको समापन पछि प्रमाणपत्र प्रदान गरिनेछ ।
३) कार्यशाला समय विहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ ।
४) कार्यशालामा बढीमा २५ जना प्रशिक्षार्थीहरुलाई मात्र सहभागी गराईने हुँदा समयमै आवेदन दिनुहुन इच्छुक सहभागीलाई अनुरोध गरिन्छ ।