Contemporary Painting

Scroll
Award Photo

शुभकामना

सभ्यताको विकासको प्रारम्भ देखि नै मानिसका भावना, विचार र अभिव्यक्तिको प्रभावशाली माध्यमका रुपमा विकासित हुँदै आइरहेको,“चित्रकला”, वर्तमान समयमा पनि यसको उतिकै महत्वपूर्ण स्थान रहेको पाइन्छ । रङलाई आफ्नो जन्मको प्रारम्भबाट नै मानवले बढाउदै आएको सकृयतालाई देखेर होला मानिसको प्रभावशाली खेल भनेर इङिगत गरेको पाउछौ ।
यसै सन्दर्भमा हरेक वर्ष आयोजना हुने राष्ट्रिय ललितकला प्रदर्शनी सम्पूर्ण नेपाली कलाकारहरुको राष्ट्रिय उत्सव बन्ने गरेको प्रदर्शनीको यो श्रीङ्खला २०७९ को पावन अवसरमा चित्रकला विभागको तर्फबाट सम्पूर्ण सहभागि, पुरस्कृत तथा सम्मानित कलाकारहरुलाई सर्वप्रथम धन्यवाद, बधाई तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आजको नेपाल परिवर्तनको बाटो हँुदै समृद्धिको ढोका तर्फ अघि बढिरहेको छ । यसै सन्दर्भमा नेपाली चित्रकलाले पनि समकालीन विश्व सापेक्ष आधुनिक सोच, शैलि र प्रविधि मार्फत् अघि बढ्ने कोशिस गरिरहेको छ । यही मर्मलाई आत्मसात गरी राष्ट्रिय, अन्तराष्ट्रिय सृजनात्मक गतिविधिको अलावा देशका विभिन्न भागमा पुगेर स्थानीय कलाकार, संघसंस्था र सरोकारवालाहरुसँग अन्तरक्रिया र सहकार्य गर्दै स्थानीय कलाको संरक्षण, प्रवर्धन, अनुसन्धान प्रचारप्रसार तथा विकासका कार्यहरु समेत गर्दै आइरहेको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा चित्रकला विभागको यस्तो रचनात्मक कार्यहरुमा सदा झै यहाँहरुको रचनात्मक सहभागिता र सद्भाव रहने अपेक्षा गर्दछु ।
अन्त्यमा, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको राष्ट्रिय ललितकला प्रदर्शनी २०७९ लाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण कलाकार, पत्रकार, कर्मचारी, विभिन्न समिती तथा उप–समितिका पदाधिकारीहरुलाई सम्पूर्ण शुभेच्छुकहरु प्रति चित्रकला विभागको तर्फबाट हार्दिक धन्यबाद तथा आभार व्यक्त गर्दछु ।

प्राज्ञ सुषमा राजभण्डारी
प्राज्ञपरिषद् सदस्य तथा
चित्रकला विभाग प्रमुख
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान

Awards

National Fine Art Award

Sacred nature of enlightenment

Kishor Nakarmi

  • Address : Kathmandu
  • Province : Bagmati Pradesh
  • Contact : 9803162835
  • DOB : 2034-12-20 B.S.
  • Email : [email protected]
  • Education : MFA

Sacred nature of enlightenment
  • Category : Contemporary Painting
  • Size : 116cmx164cm
  • Medium : Acrylic Color

Special Award

Festival

Pranod Kumar Dutta

  • Address : Sunsari
  • Province : Province 1
  • Contact : 98062205844
  • DOB : 2023-09-07 B.S.

Festival
  • Category : Contemporary Painting
  • Size : 76cmx122cm
  • Medium : Acrylic Color

Special Award

The Rose

Shanta Rahadi Thapa

  • Address : Nawalpur
  • Province : Gandaki Pradesh
  • Contact : 9841828435
  • DOB : 2039-04-11 B.S.
  • Email : [email protected]
  • Education : MFA

The Rose
  • Category : Contemporary Painting
  • Size : 111cmx147cm
  • Medium : Acrylic Color
  • Price : 50,000

Special Award

Undefined Spaces

Bishwa Thapa

  • Address : Butwal
  • Province : Lumbini Pradesh
  • Contact : 9807454003
  • DOB : 2049-05-21 B.S.
  • Email : [email protected]
  • Education : BFA

Undefined Spaces
  • Category : Contemporary Painting
  • Size : 92cmx122cm
  • Medium : Acrylic Color
  • Price : 50,000