परराष्ट्र मन्त्रालयबाट प्राप्त चिठी तथा सूचनाअनुसार BIMSTEC को लोगो डिजाइन गरी पठाउनको लागि संलग्न सूचनामा उल्लेखित इमेल ठेगाना [email protected] तथा त्यसको कपि [email protected] मा आफुले सिर्जना गरेको लोगो को डिजाइन २७ जुलाई २०१८ अर्थात् २०७५ साउन ११ गतेभित्रमा पठाउनुहुन सूचित गरिन्छ । साथै लोगोको लागि अन्तिम छनौट भएको डिजाइनरलाई १००० अमेरिकी डलर पुरस्कारको समेत व्यवस्था समेत रहेको जानकारी गराइन्छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान