नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आइतबार (२०८१ माघ ६ गते) त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ललितकला क्याम्पसका नवनियुक्त प्रमुख तथा नेपाल हस्तकला महासङ्घको ४४ औँ .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, bindu space for artist, Essence of Mulranny र काठमाडौँ ट्रिएनालेको आयोजनामा शुक्रवार (२०८१ माघ ४ गते)बाट नक्सालमा .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, गण्डकी प्रज्ञा–प्रतिष्ठान, bindu space for artist, Essence of Mulranny को आयोजना र सिर्जनशील कलाकार समूहको सहकार्यमा कास्कीको .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान शिल्प–हस्तकला विभाग र मैथिली विकास कोषको सहकार्यमा मङ्गलवारबाट जनकपुरमा सुरु भएको ५ दिने ‘एप्लिक आर्ट कार्यशाला’ शनिवार .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा शुक्रवार (२०८१ पुस २६ गते ) ‘कला र फोटोग्राफीमा प्रतिलिपि .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा कोसी प्रदेशको मोरङस्थित बेलबारी प्रज्ञा–प्रतिष्ठानमा फागुन १६ देखि २० गतेसम्म हुन गइरहेको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान शिल्प–हस्तकला विभाग र मैथिली विकास कोषको सहकार्यमा मङ्गलवार (२०८१ पुस २३ गते)बाट जनकपुरमा ५ दिने ‘एप्लिक आर्ट .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनामा सोमवार (२०८१ पुस १५ गते) ‘लुम्बिनीमा ललितकला’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमवार(२०८१ पुस १५ गते )बाट ‘सिसी कला प्रदर्शनी’ सुरु भएको छ । कलाकार विभूषण ताम्रकारद्वारा सिर्जित .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ तथा प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा शनिवार (२०८१ पुस १३ गते) ‘कर्णालीमा ललितकला’ विषयक कार्यक्रम सम्पन्न भएको छ .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान सुदूरपश्चिम प्रदेश समन्वय समिति, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय फोटो पत्रकार .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ तथा प्राज्ञपरिषद् सदस्यहरू प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टिएन जोशीलगायतले .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति, सदस्य सचिव तथा प्राज्ञपरिषद् सदस्यहरूसँगको भेटमा मङ्गलवार (२०८१ पुस ९ गते) लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा नेपाल हस्तकला महासङ्घको आयोजनामा बिहीबार (२०८१ पुस ४ गते ) कलाकार सम्मान कार्यक्रम सम्पन्न भएको .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधवार (२०८१ पुस ३ गते )नेवाः लोककला कार्यशाला सम्पन्न भएको छ । उक्त अवसरमा नेवाः संस्कृतिविद् .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मङ्गलवार (२०८१ पुस २ गते) बाट ‘समावेशी चित्रकला प्रदर्शनी २०८१ ’ सुरु भएको छ । ३३ .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधवार (२०८१ मङ्सिर २६ गते) लोककलाका विविध विषय तथा आयामका बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आइतबार (२०८१ मङ्सिर २३ गते ) ‘व्यवस्थापकीय प्राज्ञिक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ । सो अभिमुखीकरणको .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउन्डेसनको संयुक्त आयोजनामा हुने ‘काठमाडौँ ट्रिएनाले २०२६’ अन्तर्गतको संवाद शृङ्खलामा शुक्रवार (२०८१ मङ्सिर २१) .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १७ औँ प्राज्ञसभा शुक्रवार (२०८१ मङ्सिर २१ गते)सम्पन्न भएको छ । सभाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउन्डेसनको संयुक्त आयोजनामा हुने ‘काठमाडौँ ट्रिएनाले २०२६’ अन्तर्गतको संवाद शृङ्खलामा बुधवार (२०८१ मङ्सिर १९ .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा ललितकला क्याम्पस भोटाहिटीको संयुक्त आयोजनामा बुधवार (२०८१ मङ्सिर १९ गते )अग्रज पौभा कलाकार मुक्तिसिंह थापासँग ललितकला .. Read more
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा मङ्गलवार (२०८१ मङ्सिर १८ गते) बङ्गलादेशी कलाकार शिमुल शाहसँग .. Read more