नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा Pagoda Institute of Fine Arts को आयोजनामा सोमवार(२०८२ मङ्सिर १५ गते) बाट Interwoven Horizon प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो । प्रदर्शनीमा Germany का Dorothea Fleiss र Singapore का Roshihan Dahim को कलाकृति राखिएको छ । प्रदर्शनी मङ्सिर १७ गते सकिने छ ।

