नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनामा सोमवार (२०८१ पुस १५ गते) ‘लुम्बिनीमा ललितकला’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ तथा प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, प्राज्ञ यामबहादुर थापा, कलाकारहरू मन गोल्डी, दिलीप रसाइली (नेपाल व्यवसायी कलाकार सङ्घ, रुपन्देही अध्यक्ष), कलाकार एच.वि.रम्तेल, खेम घिमिरे, सरोजविक्रम राणा, गङ्गाधर आचार्य, रामकुमार लिगल, गङ्गादत्त ढकाल, वीनाकुमारी सापकोटा, रामऔतार चौधरी, चन्द्रबहादुर खड्का, बेनप्रसाद थापा, हरिबहादुर थापा बयम्बु, विशाल थापा तथा नेपाल व्यवसायिक कलाकार सङ्घ, रुपन्देहीका पदाधिकारी र प्रदेशका विभिन्न कलाकारहरूको उपस्थिति रहेको थियो ।