सेप्टेम्बर २९ २०१८ देखि नोभेम्बर २५ २०१८ सम्म हुन गइरहेको 14th OITA Asian Sculpture Exhibition मा सहभागी हुनको लागि आवेदन दर्ता गराउने अन्तिम मिति डिसेम्बर  २१ २०१७ भित्र अनलाइनमार्फत दर्ता गराउनुहुन हार्दिक आह्वान गरिन्छ ।

अधिक जानकारीको लागि संलग्न आवेदन निर्देशिका (Application Guidelines for Foreign Countries)  तथा http//www.bungo-ohno.jp हेर्नुहोला ।

ApplicationGuidelinesEnglish