नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागद्वारा २०७१/१०/२४ र २५ गते धम्पुस, कास्कीमा आयोजित अन्तर्राष्ट्रिय कलाकारहरको सहभागीतामा क्षत्रीय कला कार्यशाला तथा २६ गते पोखरामा आयोजित गोष्ठिका केहि झलकहरु । उक्त कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति, श्री रागिनी उपाध्यायज्यूको विशेष सम्मान कार्यक्रम पनि रहेको थियो ।

Regional Art workshop organized by Painting Department, Nepal Academy of Fine Arts on 2071 Magh 24 and 25 at Dhampus. And NAFA Talk program on 26th Magh at Pokhara.  Ms. Ragini Upadhayaya, chancellor of Nepal Academy of Fine Arts was specially awarded at that program.