नेपाली परम्परागत मूर्तिकलाको विकासका लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभागद्वारा १० दिने परम्परागत काष्ठ मूर्तिकला प्रशिक्षणात्मक कार्यशाला सुरु भएको छ ।